राजनीति
सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु
युवा अभियन्ता आभाष गुरुले सुस्ता क्षेत्रमा देखिएको पछिल्लो अवस्थाबारे टिप्पणी गर्दै त्यहाँका स्थानीय बासिन्दाले आफ्नो भूमि र सम्पत्तिको संरक्षणका लागि लामो समयदेखि संघर्ष गर्दै आएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “आज तिमीहरूले सुस्तामा जे देख्यौ, त्यो हाम्रा बा-आमा, काका-काकीहरूको दैनिकी हो। उहाँहरूले आफ्ना खेत-खरियानको संरक्षण सदियौँदेखि गर्दै आइरहनुभएको छ।” गुरुले सुस्ताका नागरिकहरू […]
अन्य
आजबाट कामु प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधान मल्ललाई
काठमाण्डु– सर्वोच्च अदालतकी वरिष्ठत न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हालेकी छिन् । प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि मल्ल आजदेखि कामु प्रधानन्यायाधीश बनेकी हुन् । प्रधानन्यायाधीश अवकाश भएपछि बरिष्ठतम न्यायाधीश स्वतस् कामु प्रधानन्यायाधीश हुने व्यवस्था छ । बरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य रहेकी सपना प्रधान मल्ल १७ […]
काठमाडौंमा ‘मिथिला संस्कृतिको आधुनिक प्रतिध्वनि’ एकल कला प्रदर्शनी हुँदै
काठमाडौं। मिथिला कलालाई आधुनिक व्याख्यासहित नयाँ स्तरमा स्थापित गर्ने उद्देश्यले कलाकार मनिषा शाहको “Modern Echoes of Mithila Tradition” शीर्षकको एकल कला प्रदर्शनी काठमाडौंमा आयोजना हुने भएको छ। उनीद्वारा सिर्जित मिथिला कलाका परम्परागत रूपांकन र आधुनिक दृष्टिकोणको संयोजन दर्शाउने कृतिहरू प्रदर्शनीमा प्रदर्शन गरिने छन्। आयोजक काठमाडौं आर्ट हाउसका अनुसार प्रदर्शनी आगामी कार्तिक २९, (शनिबार) साँझ ४ […]
अर्थतन्त्र
हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी
काठमाडौँ । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताए । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको […]
अष्ट्रेलियाबाट नेपालमा सुरक्षित र छिटो रेमिटेन्स सेवा दिँदै ‘मेरो रेमिटेन्स’
काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै सञ्चालनमा रहेको मेरो रेमिटेन्स अष्ट्रेलिया (Mero Remittance Australia) ले नेपालमा छिटो, सुरक्षित र भरपर्दो रूपमा रकम पठाउने सेवा प्रदान गरिरहेको जनाएको छ। कम्पनीका अनुसार विदेशमा रहेका नेपालीहरूले आफ्ना परिवार तथा आफन्तलाई सहज, सुरक्षित र विश्वसनीय माध्यमबाट रकम पठाउन सकून् भन्ने उद्देश्यका साथ सेवा सञ्चालन गरिएको हो। […]
११ खर्ब ७८ अर्ब राजस्व संकलन, एक खर्ब २० अर्ब वृद्धि
आर्थिक वर्ष २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०–०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०–०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८१–०८२ मा १४ खर्ब […]
-
LarryTet commented on सुरु भयो एमालेको घर फर्क अभियान, रामकुमारी र किसानसहितलाई ओलीले गरे स्वागत: Постоянное развитие https://белый.москва/zhk-champ
-
Buddytrura commented on सुरु भयो एमालेको घर फर्क अभियान, रामकुमारी र किसानसहितलाई ओलीले गरे स्वागत: SEO-продвижение Разработка сайтов Контекстная рекл
-
Buddytrura commented on सुरु भयो एमालेको घर फर्क अभियान, रामकुमारी र किसानसहितलाई ओलीले गरे स्वागत: А для начала рассмотрим 2 вида поисковых запросов:
-
LarryTet commented on सुरु भयो एमालेको घर फर्क अभियान, रामकुमारी र किसानसहितलाई ओलीले गरे स्वागत: Работа как ИП https://белый.москва/zhk-very В этом
-
LarryTet commented on सुरु भयो एमालेको घर फर्क अभियान, रामकुमारी र किसानसहितलाई ओलीले गरे स्वागत: Если говорить простыми словами, то брокер - это сп

