लहान इलाका प्रशासन कार्यालयमा अनलाइन नागरिकता सिफारिस प्रणाली प्रभावकारी

लहान, सिरहा ।सिरहा जिल्लाको लहानस्थित इलाका प्रशासन कार्यालयमा गत फागुनदेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवा प्रवाहलाई सहज बनाउनुका साथै सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ। वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था भएपछि नागरिकता लिन आउने सेवाग्राहीलाई निकै सहज भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख गोकर्णराज सुयलका अनुसार ‘डिजिटल’ सेवा […]

Continue Reading

सिरहा देखि काठमाडौंसम्मको पैदल यात्रा श्रद्धा, साहस र समर्पणको अनुपम उदाहरण

काठमाडौं, ११ साउन।सिरहा जिल्लाबाट आरम्भ गरिएको एक दुर्लभ र भावनात्मक धार्मिक यात्रा आज सम्पन्न भएको छ। शिवभक्तिमा समर्पित तीन श्रद्धालु राम जस यादव, सन्तोष कुमार यादव र अरुण कुमार यादव ले करिब आठ दिनको निरन्तर पैदल यात्रा पूरा गर्दै आज काठमाडौंको गौशाला आइपुगेका छन्। उनीहरूको यात्राको उद्देश्य अत्यन्त पवित्र रह्यो भगवान पशुपतिनाथलाई जल अर्पण गर्नु। […]

Continue Reading

सीरहा सीमाबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ, गोली प्रहारपछि नियन्त्रणमा

सिरहा, साउन १० – भारतबाट नेपालतर्फ लागूऔषध बोकेर आउँदै गरेका एक भारतीय नागरिकलाई सिरहाको नवराजपुर गाउँपालिकामा प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। सुराकीका आधारमा लागूऔषध ओसारपसार भइरहेकाे सूचना पाएपछि ईलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोली नवराजपुर–४ मा प्वाइन्ट बनाएर बसिरहेको थियो। दिउँसो करिब […]

Continue Reading

मधेशमा सुक्खाको चपेटा धानरोपाइँ आधापनि भएन, खाद्य सुरक्षामा गम्भीर खतरा

काठमाडौं, साउन २५ –देशभर मनसुन सक्रिय हुन नसक्दा बर्खे धान रोपाइँमा व्यापक असर देखिएको छ। साउनको पहिलो साता सकिन लाग्दा मधेश प्रदेशका आठ जिल्लामा जम्मा ४६.८३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। जलवायु परिवर्तन, भूमिगत जलस्रोतको संकट, चुरे क्षेत्रको अत्यधिक दोहन र वर्षा अभावले गर्दा मधेश प्रदेशको ठूलो क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन। कृषि […]

Continue Reading

अमेरिका र युरोपको एक महिने भ्रमणमा निस्किए कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका र युरोप यात्रामा निस्केका छन्। उनको यो यात्रा एक महिनासम्म चल्नेछ। घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन्। जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहनेछन्। अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, […]

Continue Reading

मधेसको सुख्खा क्षेत्रको प्रधानमन्त्रीले गरे अवलोकन

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि […]

Continue Reading

नवराजपुर गाउँपालिकाले कानुन विपरीत सल्लाहकार राखेर रकम खर्चिदै

कुलान्नद यादव – सिरहा  – स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो चुलिंदै जाँदा आएको बजेटको पनि चरम दुरुपयोग भएको पाइएको छ । जनताको चुलोको सरकार भनेर चिनाउने प्रयास गरिएका स्थानीय तहमा जनप्रतिनिधिको मनपरी र कर्मचारीको लापरबाहीले चरम बेतिथि निम्त्याएको मात्र छैन, संघीयतामै बितृष्णा जगाउने काम भएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूकाे सेवा सुविधा सम्बन्धित कानुनमा […]

Continue Reading

सिरहा कारागारमा नाइके विवादले झडप, १३ कैदी घाइते

सिरहा |सिरहा जिल्ला कारागारभित्र ‘नाइके’ तोक्ने विषयलाई लिएर उत्पन्न विवादले आइतबार दिउँसो झडपको रुप लिँदा १३ जना कैदीबन्दी घाइते भएका छन्। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार कारागारभित्र आन्तरिक प्रशासन सञ्चालनमा सहयोग गर्ने ‘नाइके’ को चयनमा मतभेद चर्किँदा दुई समूहबीच झडप भएको हो। “नाइके को हुने भन्ने विवादले दुई समूहबीच […]

Continue Reading

मध्‍य प्रदेशका मुख्‍यमन्त्री डा. मोहन यादव, अरब संसद् अध्‍यक्ष र रिजवान आलमबीच त्रिपक्षीय भेटवार्ता

भारत–गल्फ सम्बन्ध सुदृढ पार्न उच्चस्तरीय पहल काठमाडौं, साउन ४ — दुबईमा हालै सम्पन्न एक ऐतिहासिक त्रिपक्षीय बैठकमा भारतको मध्‍य प्रदेशका मुख्‍यमन्त्री डा. मोहन यादव, HRH Prince Salman Bin Faisal Al Saud Investment LLC का संस्थापक तथा प्रबन्ध निर्देशक रिजवान आलम, र अरब संसद्का अध्यक्ष महामहिम मोहम्मद अहमद अल यमाहीबीच विशेष भेटवार्ता सम्पन्न भएको छ। यो […]

Continue Reading

बलात्कार आरोपमा पूर्वप्रदेश प्रमुख झा पक्राउ, ५ दिनको म्याद थप

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार अदालतको आदेशपछि पाँच दिनको म्याद थप गर्दै झालाई हिरासतमा राखिएको छ । उनीविरुद्ध एक युवतीले जाहेरी दिएपछि २५ चैतमा अदालतबाट पक्राउ पुर्जी जारी […]

Continue Reading