हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी

काठमाडौँ । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताए । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको […]

Continue Reading

अष्ट्रेलियाबाट नेपालमा सुरक्षित र छिटो रेमिटेन्स सेवा दिँदै ‘मेरो रेमिटेन्स’

काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै सञ्चालनमा रहेको मेरो रेमिटेन्स अष्ट्रेलिया (Mero Remittance Australia) ले नेपालमा छिटो, सुरक्षित र भरपर्दो रूपमा रकम पठाउने सेवा प्रदान गरिरहेको जनाएको छ। कम्पनीका अनुसार विदेशमा रहेका नेपालीहरूले आफ्ना परिवार तथा आफन्तलाई सहज, सुरक्षित र विश्वसनीय माध्यमबाट रकम पठाउन सकून् भन्ने उद्देश्यका साथ सेवा सञ्चालन गरिएको हो। […]

Continue Reading

११ खर्ब ७८ अर्ब राजस्व संकलन, एक खर्ब २० अर्ब वृद्धि

आर्थिक वर्ष २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०–०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०–०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८१–०८२ मा १४ खर्ब […]

Continue Reading

एकै दिनमा साढे ३८ अर्ब रूपैयाँको भुक्तानी !

सरकारले  एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ। कानुनत: चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो। सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको बताइन्। ‘हाम्रो सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ। […]

Continue Reading

अबदेखि सरकारी भुक्तानी अनिवार्य विद्युतीय प्रणालीबाट हुने

काठमाडौं । सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिहरूलाई परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२\८३ को सुरु अर्थात साउन १ गतेदेखि नै यो व्यवस्था लागू गर्न निर्देशन दिएको छ । आर्थिक वर्ष २०८२\८३ को बजेट वक्तव्यको […]

Continue Reading