इसिडीदेखि १२ कक्षासम्मै पाठ्यक्रम परिमार्जन हुँदै, अर्को वर्षदेखि लागु हुने
काठमाडौं । सरहरले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया सुरु गरेको छ । मुलुकको बदलिँदो परिवेशलाई समेट्ने गरी पाठ्यक्रम परिमार्जन गरेर कार्यान्वयन गर्न लागिएको हो । प्रारम्भिक बालविकास (इसिडी) देखि कक्षा १२ सम्मको समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुइटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप […]
Continue Reading