एनपीएलमा आज दुई खेल, जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई वटा खेल हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ ।

Continue Reading

टप इन्ड सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै रोकियो । मेलबर्नले टस हारेर पहिले ब्याटिङ रोज्यो । २ रनमै पहिलो विकेट गुमाए पनि थोमस रोगर्स र ब्लेक म्याकडोनाल्डले दोस्रो विकेटका लागि विष्फोटक गतिमा शतकीय साझेदारी गर्दै टीमलाई विशाल योगफलतर्फ […]

Continue Reading

महिला फुटबल प्रशिक्षकले पठाए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । उनले अखिल नेपाल फुटबल संघ एन्फा समक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा केही दिनअघि आइपुगेको एन्फा स्रोतले जनाएको छ । उज्वेकिस्तानमा एसियन कप छनोटका क्रममा एन्फासँग विवाद हुँदा प्रशिक्षक प्याट्रिक नेपाल फर्किएका थिएनन् । उनले एक अन्तर्वार्तामा एन्फासहित […]

Continue Reading

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा भएको खेलमा घरेलु टोलीले जित दर्ता गराएको हो । खेलको पहिलो हाफमा बङ्गलादेशले २–० को अग्रता लिएको थियो। सिना जहान शिखाले १३औँ मिनेटमा र सागोरिकाले ३६औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको […]

Continue Reading