राजदूत र कुटनीतिज्ञलाई प्रधानमन्त्रीको सन्देश–नेपालको प्राथमिकता सन्तुलित र व्यवहारिक कुटनीति
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गर्दै बुधबार प्रधानमन्त्री शाहले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । सो अबसरमा प्रधानमन्त्री शाहले छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा […]
Continue Reading