सिरहा देखि काठमाडौंसम्मको पैदल यात्रा श्रद्धा, साहस र समर्पणको अनुपम उदाहरण

काठमाडौं, ११ साउन।सिरहा जिल्लाबाट आरम्भ गरिएको एक दुर्लभ र भावनात्मक धार्मिक यात्रा आज सम्पन्न भएको छ। शिवभक्तिमा समर्पित तीन श्रद्धालु राम जस यादव, सन्तोष कुमार यादव र अरुण कुमार यादव ले करिब आठ दिनको निरन्तर पैदल यात्रा पूरा गर्दै आज काठमाडौंको गौशाला आइपुगेका छन्। उनीहरूको यात्राको उद्देश्य अत्यन्त पवित्र रह्यो भगवान पशुपतिनाथलाई जल अर्पण गर्नु। […]

Continue Reading

सीरहा सीमाबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ, गोली प्रहारपछि नियन्त्रणमा

सिरहा, साउन १० – भारतबाट नेपालतर्फ लागूऔषध बोकेर आउँदै गरेका एक भारतीय नागरिकलाई सिरहाको नवराजपुर गाउँपालिकामा प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। सुराकीका आधारमा लागूऔषध ओसारपसार भइरहेकाे सूचना पाएपछि ईलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोली नवराजपुर–४ मा प्वाइन्ट बनाएर बसिरहेको थियो। दिउँसो करिब […]

Continue Reading

सिरहा कारागारमा नाइके विवादले झडप, १३ कैदी घाइते

सिरहा |सिरहा जिल्ला कारागारभित्र ‘नाइके’ तोक्ने विषयलाई लिएर उत्पन्न विवादले आइतबार दिउँसो झडपको रुप लिँदा १३ जना कैदीबन्दी घाइते भएका छन्। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार कारागारभित्र आन्तरिक प्रशासन सञ्चालनमा सहयोग गर्ने ‘नाइके’ को चयनमा मतभेद चर्किँदा दुई समूहबीच झडप भएको हो। “नाइके को हुने भन्ने विवादले दुई समूहबीच […]

Continue Reading

मध्‍य प्रदेशका मुख्‍यमन्त्री डा. मोहन यादव, अरब संसद् अध्‍यक्ष र रिजवान आलमबीच त्रिपक्षीय भेटवार्ता

भारत–गल्फ सम्बन्ध सुदृढ पार्न उच्चस्तरीय पहल काठमाडौं, साउन ४ — दुबईमा हालै सम्पन्न एक ऐतिहासिक त्रिपक्षीय बैठकमा भारतको मध्‍य प्रदेशका मुख्‍यमन्त्री डा. मोहन यादव, HRH Prince Salman Bin Faisal Al Saud Investment LLC का संस्थापक तथा प्रबन्ध निर्देशक रिजवान आलम, र अरब संसद्का अध्यक्ष महामहिम मोहम्मद अहमद अल यमाहीबीच विशेष भेटवार्ता सम्पन्न भएको छ। यो […]

Continue Reading

बलात्कार आरोपमा पूर्वप्रदेश प्रमुख झा पक्राउ, ५ दिनको म्याद थप

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार अदालतको आदेशपछि पाँच दिनको म्याद थप गर्दै झालाई हिरासतमा राखिएको छ । उनीविरुद्ध एक युवतीले जाहेरी दिएपछि २५ चैतमा अदालतबाट पक्राउ पुर्जी जारी […]

Continue Reading

डेंगुको जोखिम उच्च: चितवनमा ३८८९ जनामा संक्रमण पुष्टि

चितवन । जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेंगु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला […]

Continue Reading

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना […]

Continue Reading

सर्वोच्चमा पूर्वमन्त्री आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा गएको हो । यसअघि २५ असारमा महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरेका थिए । तल्लो अदालतको फैसलामा एक तह माथिको […]

Continue Reading

तेलुगु अभिनेता श्रीनिवासा रावको निधन

काठमाडौँ । वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवासा रावको निधन भएको छ।राव केही दिनदेखि उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए। रावले चार दशकभन्दा बढीको आफ्नो करियरमा ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए।श्रीनिवास रावले विभिन्न भाषाका फिल्महरूमा अभिनय गरेका थिए।

Continue Reading

सिरहामा दुई क्विन्टलभन्दा धेरै गाँजासहित एक जना पक्राउ

सिरहा, औरही – सिरहा जिल्लाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेका व्यक्ति २३ वर्षीय राम उदगार मलाह हुन्, जो सोही टोलका स्थायी बासिन्दा हुन्। प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले दिएको जानकारीअनुसार, विशेष सूचनाका आधारमा शुक्रबार राति प्रहरी टोलीले […]

Continue Reading