नयाँ वर्षमा कहाँ कहाँ छन् काठमाडौ वरिपरि घुम्न लायक ठाउँहरु
काठमाडौ । नयाँ वर्ष २०८३ को पावन अवसरमा काठमाडौं उपत्यका र यस आसपासका क्षेत्रमा घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ भने यहाँ धेरै आकर्षक गन्तव्यहरू छन्। छोटो समयमा र कम खर्चमा प्रकृति को आनन्द लिन सकिने केही प्रमुख स्थानहरूको विवरण यहाँ प्रस्तुत छ। नयाँ वर्ष विशेषः काठमाडौं आसपासका उत्कृष्ट घुमघाम गन्तव्यहरू१. नगरकोटः काठमाडौंबाट करिब ३२ किलोमिटर पूर्वमा […]
Continue Reading