सिंचाईमैत्री नीति मधेशको कृषि संकटको एक मात्र विकल्प

मधेश प्रदेशमा अहिले दुई ठूला संकटले समग्र जीवनलाई प्रभावित बनाइरहेका छन न्खानेपानीको चरम अभाव र कृषि क्षेत्रमा सिंचाईको गम्भीर समस्या। वर्षा नहुँदा धान रोपाइँ ठप्पजस्तै भएको छ भने, नागरिकलाई पिउने पानीसमेत बारुण यन्त्रमार्फत वितरण गर्नुपर्ने अवस्था आएको छ। यो अवस्था प्रदेशको जलस्रोत व्यवस्थापन, पूर्वाधार र रणनीतिक योजनाको अभावको स्पष्ट परिचायक हो। साउन महिनाको मध्यसम्म आइपुग्दा […]

Continue Reading