औरही गापाले सुरु ग¥यो तीन दिने आँखा जाँच शिविर

सिरहा,२७ मंसिर । औरही गाउँपालिकाले विहिवार निःशूल्क आँखा जाँच शिविर सुरु गरेको छ । पालिकाको विभिन्न वडामा चल्ने तीन दिने निःशूल्क आँखा जाँच शिविरको सुरुवात वडा नं.३ पिप्रा प्रपिबाट भएको छ ।औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले बिरामीलाई आँखा जाँच पुर्जा प्रदान गर्दै ३ दिने निःशूल्क आँखा जाँच शिविरको उद्घाटन गरे । जनतासँग गरेको प्रतिबद्धता र […]

पढाइ जारी राख्नुहोस्

चन्द्रनिगाहपुर दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला […]

पढाइ जारी राख्नुहोस्

रवि लामिछानेलाई पोखराबाट वीरगञ्ज पुर्याइयो, सयौं समर्थकले गाडी घेरे

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि भन्दै वीरगञ्ज लगिएको छ । लामिछानेलाई सोमबार बुद्ध एयरमार्फत पोखराबाट काठमाडौं र काठमाडौंबाट सिमरा पुर्‍याइएको हो । सिमराबाट करिव एक घण्टा लगाएर गाडीमार्फत वीरगञ्ज पुर्‍याउने क्रममा सयौं समर्थकहरुले गाडीलाई घेरेका थिए । सहकारीको रकम […]

पढाइ जारी राख्नुहोस्

कसरी सुरु भयो सोमबार व्रत बस्ने चलन ?

सोमबार अर्थात् आजको दिन भगवान् शिवका लागि सबैभन्दा महत्त्वपूर्ण दिन हो । सोमबारको शास्त्रहरूमा निकै महत्त्वपूर्ण भूमिका रहेको कुरा विश्लेषण गरिएको छ । हरेक साताको सोमबार आफैंमा एक महत्त्वपूर्ण दिन हो, यसलाई अर्को अर्थमा भगवान् शंकरको दिन पनि भन्ने गरिन्छ । आजको दिनमा भगवान् शंकरका भक्तहरूका लागि धेरै फलदायी मानिन्छ । यसैले, यस दिन मान्छे […]

पढाइ जारी राख्नुहोस्

आज असार ४ गते मंगलवार, यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज पनि समय शुभ रहनेछ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिंढी चढ्न सकिनेछ । राजनीति गर्नेहरुले […]

पढाइ जारी राख्नुहोस्

गंगादशहरा, के छ यसको महत्व ?

जेठमहिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको […]

पढाइ जारी राख्नुहोस्

आज जेठ ३१ गते बिहीवार, यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)चन्द्रमाको गोचर आज तपाईंको राशिबाट चतुर्थ भावमा रहने भएकाले अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । बृष (इ, उ, ए, ओ, […]

पढाइ जारी राख्नुहोस्

आज जेठ २६ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ। आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला। पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) […]

पढाइ जारी राख्नुहोस्

शनिजयन्ती लाई बिशेष दिनका रुपमा मानिन्छ

शनिजयन्ती लाई बिशेष दिनका रुपमा मानिन्छ ।यस दिन शनिदेवलाई प्रसन्न पार्न सकेमा शनिको दोष निवारण हुने र शनि प्रसन्न भई संकटमुक्त भइने धार्मिक मान्यता छ ।तसर्थ शनि जयन्तीका दिन शनिको उपासना एवम् बिभिन्न उपायका काम गर्नुपर्दछ । शनिको पौराणिक मन्त्र ऊँ ह्रिं नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम ।छाया मार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।शनिको वैदिक मन्त्रऊँ शन्नोदेवीर – […]

पढाइ जारी राख्नुहोस्

भगवान श्री कृष्णको आशिर्बाद रहोस् २०८१ साल जेठ ,१७ गते, बिहीबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज समय शुभ रहेको छ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यवसाय सुरुवात गर्नको लागि समय राम्रो रहेको छ । आयआर्जनका क्षेत्रहरु बलियो हुन सक्छन्। पढाई लेखाईमा राम्रो नतिजा प्राप्त गर्न सकिनेछ। प्रेम जीवनमा रमाइलो यात्रा […]

पढाइ जारी राख्नुहोस्