नवराजपुरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, तीन सयभन्दा बढीले गराए स्वास्थ्य जाँच
सिरहा । नेपाल रेडक्रस सोसाइटी नेपाल उप-शाखा, नवराजपुरको आयोजनामा र मातृभूमि युवा समाज नेपालको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नवराजपुर गाउँपालिकाको वडा नं २ जगतपुर र वडा नं ३ मझौरामा आयोजित शिविरमा तीन सयभन्दा बढी स्थानीयले स्वास्थ्य जाँच गराएका छन्। रेडक्रस नवराजपुरका सभापति नवीन यादवका अनुसार, शिविरको मुख्य उद्देश्य गाउँ गाउँमा […]
Continue Reading