हामीलाई यस्तो मेयर चाहियो, जसले सिराहाको मुहार फेरोस्!

सिराहा राम्रो बनोस् भन्ने चाहना यहाँको भविष्यसँग जोडिएका हरेक नागरिकको हुन सक्छ। हाम्रो चाहना दैनिक जीवनसँग सम्बन्धित छ घरमा सुरक्षित खानेपानी उपलब्ध होस्, वर्षाको पानीको निकास व्यवस्थित होस्, बालबालिकाले राम्रो शिक्षा पाऊन् र बिरामी हुँदा भरपर्दो स्वास्थ्य सेवा भेटियोस्। किसानले आफ्नो उत्पादनको उचित बजार पाऊन्, युवाले काम गर्ने अवसर भेटून् र नगरपालिकामा सामान्य सेवा लिन […]

Continue Reading