अष्ट्रेलियाबाट नेपालमा सुरक्षित र छिटो रेमिटेन्स सेवा दिँदै ‘मेरो रेमिटेन्स’

काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै सञ्चालनमा रहेको मेरो रेमिटेन्स अष्ट्रेलिया (Mero Remittance Australia) ले नेपालमा छिटो, सुरक्षित र भरपर्दो रूपमा रकम पठाउने सेवा प्रदान गरिरहेको जनाएको छ। कम्पनीका अनुसार विदेशमा रहेका नेपालीहरूले आफ्ना परिवार तथा आफन्तलाई सहज, सुरक्षित र विश्वसनीय माध्यमबाट रकम पठाउन सकून् भन्ने उद्देश्यका साथ सेवा सञ्चालन गरिएको हो। […]

Continue Reading

नेपालमा बढ्दो डिजिटल ठगी: नागरिकलाई सचेत रहन मनीष यादवको आग्रह

काठमाडौं, नेपालमा पछिल्लो समय डिजिटल माध्यमबाट हुने ठगीका घटनामा तीव्र वृद्धि देखिएको छ। सामाजिक सञ्जाल, मोबाइल बैंकिङ, ई–वालेट, नक्कली वेबसाइट तथा फिसिङ लिंकमार्फत सर्वसाधारणको रकम चोरी हुने घटनाहरू बढ्दै गएपछि साइबर सुरक्षाप्रति चिन्ता बढेको छ। डिजिटल प्रविधिको प्रयोगसँगै साइबर अपराधका नयाँ नयाँ स्वरूप देखा परिरहेका बेला नागरिकलाई सचेत रहन युवा अभियन्ता मनीष यादवले आग्रह गरेका […]

Continue Reading

सुस्तामा देखिएको दृश्य स्थानीय बासिन्दाको दशकौँदेखिको दैनिकी : आभाष गुरु

युवा अभियन्ता आभाष गुरुले सुस्ता क्षेत्रमा देखिएको पछिल्लो अवस्थाबारे टिप्पणी गर्दै त्यहाँका स्थानीय बासिन्दाले आफ्नो भूमि र सम्पत्तिको संरक्षणका लागि लामो समयदेखि संघर्ष गर्दै आएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “आज तिमीहरूले सुस्तामा जे देख्यौ, त्यो हाम्रा बा-आमा, काका-काकीहरूको दैनिकी हो। उहाँहरूले आफ्ना खेत-खरियानको संरक्षण सदियौँदेखि गर्दै आइरहनुभएको छ।” गुरुले सुस्ताका नागरिकहरू […]

Continue Reading

जिल्लाको राजनीतिक नेतृत्वप्रति युवाको प्रश्न : सेवकलाई शासक बनाउने प्रवृत्तिले विकास अवरुद्ध

सिराहा — जिल्लाको राजनीतिक नेतृत्व, सुशासन र युवा सहभागिताको विषयलाई लिएर समाजसेवी तथा युवा नेता अरविन्द यादवले वर्तमान राजनीतिक संस्कारमाथि गम्भीर प्रश्न उठाएका छन्। यादवले जिल्लाका राजनीतिक दल र तिनका नेतृत्वकर्ताहरूले “यो जिल्ला हाम्रो हो” भन्ने जिम्मेवारीबोध, साहस र दूरदृष्टिको अभाव देखाएको आरोप लगाएका छन्। उनका अनुसार जनताको सेवकका रूपमा रहनुपर्ने व्यक्ति र संयन्त्रलाई शासकका […]

Continue Reading