‘झोलुङ्गे पुलले जोडेको मन

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव ९२ वर्षका भए । उनले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आएका थिए तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की पुल बनेको छैन । त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ । शनिबार त्यही पुल हेर्न आएका ९१ वर्षीय यादव जीवनको उत्तराद्र्धमा कमला नदीमाथि […]

पढाइ जारी राख्नुहोस्