रवि लामिछानेलाई पोखराबाट वीरगञ्ज पुर्याइयो, सयौं समर्थकले गाडी घेरे

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि भन्दै वीरगञ्ज लगिएको छ । लामिछानेलाई सोमबार बुद्ध एयरमार्फत पोखराबाट काठमाडौं र काठमाडौंबाट सिमरा पुर्‍याइएको हो । सिमराबाट करिव एक घण्टा लगाएर गाडीमार्फत वीरगञ्ज पुर्‍याउने क्रममा सयौं समर्थकहरुले गाडीलाई घेरेका थिए । सहकारीको रकम […]

पढाइ जारी राख्नुहोस्

कतारमा रहेका नेपाली श्रमिकका समस्याबारे संसदमा आवाज उठाउँछु : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले खाडी मुलुक कतारमा रहेका नेपाली कामदारले भोग्दै आएको श्रमसँग सम्बन्धित समस्यालाई संसदमा उठाउने बताएका छन् । गैरआवासीय मधेशी संघ (एनआरएमए) ले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन कतार पुगेका डा. राउतले कतारमा कार्यरत नेपाली श्रमिक बस्दै आएको विभिन्न क्याम्पको अनुगमन निरीक्षण गरी समस्याको टिपोट पनि गरे। कतारमा कार्यरत नेपाली […]

पढाइ जारी राख्नुहोस्

मधेश बन्द गराउँदै हिड्ने आम जनता पार्टीका नेता कार्यकर्ता पक्राउ

काठमाडौं । आम जनता पार्टीले घोषणा गरेको मधेस बन्द कार्यक्रम अन्तर्गत बन्द गराउन हिंडेका दर्जनौ नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बन्द गराउँदै हिंड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६५ जना नेता–कार्यकर्तालाई धनुषाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिहीबारबिहानैदेखि आजपाका नेता कार्यकर्ताले जनकपुरलगायतका स्थानमा यातायात […]

पढाइ जारी राख्नुहोस्

१५ लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

१५ लाख घुस रकमसहित काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष नृपेश बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो । आयोगका अनुसार उनले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सो रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो । उनी सँगै आएको बा ७ च १२९ […]

पढाइ जारी राख्नुहोस्