प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने, परराष्ट्रमन्त्री राणा चीनको छेन्दुमा

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ८७ जनाको टोली सहभागी हुने भएको छ । हिजो बसेको मन्त्रीपरिषदको बैठकले यही मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जना हुने र धेरै निजी क्षेत्रबाट उपस्थिति रहनेछ । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा […]

पढाइ जारी राख्नुहोस्

शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन प्रहरी प्रतिबद्ध छ : आईजीपी कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए ।मंगलबार गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् । उनले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन, व्यावसायिक तथा सहज प्रहरी सेवा सुनिश्चित गराउन, कानुनको निष्पक्ष कार्यान्वयन गर्न, […]

पढाइ जारी राख्नुहोस्

हारमोनियम जगतको हीरो विमलको विस्वकीर्तिमान

मधेशका एक युवा विमलको नामको चर्चा अब गाउँमा मात्र होइन विस्व स्तर मैं हुंदै छ । कुनै बेला सर्लाहीको एक गाउ इस्वरपुरबाट २०७२ शालमा काठमाण्डु कामको लागि पुगेका विमल साह पशुपति छेउमा हारमोनियम सफा गर्ने गर्थे । ऊनि हारमोनियममा पेच कस्ने गर्थे र त्यातीबेला कसैले कल्पना सम्म गरेको थिएन कि विमल डॉक्टरको उपाधि पाउछन र […]

पढाइ जारी राख्नुहोस्