दुर्गा प्रसाईंको अस्पताल लिलाम गर्न अदालतले फुकाइदियो बाटो

बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गर्न कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण असुलीका निम्ति ताकेतापछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले उच्च अदालत विराटनगरको इलाम इजलासमा निषेधाज्ञाको रिट दायर गरेका थिए । गएको असार ८ गते दायर रिट उच्च अदालत विराटनगरको […]

पढाइ जारी राख्नुहोस्

औरही गापाले सुरु ग¥यो तीन दिने आँखा जाँच शिविर

सिरहा,२७ मंसिर । औरही गाउँपालिकाले विहिवार निःशूल्क आँखा जाँच शिविर सुरु गरेको छ । पालिकाको विभिन्न वडामा चल्ने तीन दिने निःशूल्क आँखा जाँच शिविरको सुरुवात वडा नं.३ पिप्रा प्रपिबाट भएको छ ।औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले बिरामीलाई आँखा जाँच पुर्जा प्रदान गर्दै ३ दिने निःशूल्क आँखा जाँच शिविरको उद्घाटन गरे । जनतासँग गरेको प्रतिबद्धता र […]

पढाइ जारी राख्नुहोस्

चन्द्रनिगाहपुर दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला […]

पढाइ जारी राख्नुहोस्

रवि लामिछानेलाई पोखराबाट वीरगञ्ज पुर्याइयो, सयौं समर्थकले गाडी घेरे

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप अनुसन्धानका लागि भन्दै वीरगञ्ज लगिएको छ । लामिछानेलाई सोमबार बुद्ध एयरमार्फत पोखराबाट काठमाडौं र काठमाडौंबाट सिमरा पुर्‍याइएको हो । सिमराबाट करिव एक घण्टा लगाएर गाडीमार्फत वीरगञ्ज पुर्‍याउने क्रममा सयौं समर्थकहरुले गाडीलाई घेरेका थिए । सहकारीको रकम […]

पढाइ जारी राख्नुहोस्

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली ८ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर क्रिकेट मैदानमा सोमवार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले हराउँदै जनकपुरले लिगमा लगातार दोस्रो जित हात पारेको हो ।टस जितेर पहिले ब्याटिङ्ग गरेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो । १४२ रनको लक्ष्यसहित मैदान […]

पढाइ जारी राख्नुहोस्