मधेशका मुख्यमन्त्री जनमतका महेश यादव बन्दै !

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जनमत पार्टीका महेश यादव लगभग निश्चित भएको छ । हिजो मात्रै जनमतलाई मधेशको नेतृत्व दिनेमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहमत भएको हो । तीनै दलबीच नयाँ सरकार गठन गर्नेबारे लिखित सहमती नै भएको छ । सहमती पत्रमा नेकपा एस र लोसपा पनि सहयोग गर्ने उल्लेख छ । तर यी […]

पढाइ जारी राख्नुहोस्

रारा गोल्डकपको उपाधि सलहेश युथ क्लबलाई

धनकुटाको राजारानीमा सम्पन्न ११औं रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता सिरहाको सलहेश युथ क्लबले हात पारेको छ। चौबिसे गाउँपालिका–६ स्थित पुण्य माविको मैदानमा बिहीबार भएको फाइनल खेलमा आयोजक रारा क्लब राजारानीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सलहेशले उपाधि जितेको हो। खेलको २५औं मिनेटमा रारा फुटलब क्लबका प्रदिप भण्डारीले टीमलाई अग्रता दिलाएका थिए। तर […]

पढाइ जारी राख्नुहोस्

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजीरी जमानतमा छोडे लगत्तै उनलाई नागरिकताको प्रतिलिपि दिने कर्मचारीहरुमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी सुरु गरेको छ । सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ […]

पढाइ जारी राख्नुहोस्

भगवान श्री कृष्णको आशिर्बाद रहोस् २०८१ साल जेठ ,१७ गते, बिहीबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका आज समय शुभ रहेको छ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यवसाय सुरुवात गर्नको लागि समय राम्रो रहेको छ । आयआर्जनका क्षेत्रहरु बलियो हुन सक्छन्। पढाई लेखाईमा राम्रो नतिजा प्राप्त गर्न सकिनेछ। प्रेम जीवनमा रमाइलो यात्रा […]

पढाइ जारी राख्नुहोस्

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलनको घोषणा

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलनको घोषणा गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा मंगलबार आमसभाको आयोजना गरी अध्यक्ष राउतले नौलो गणतन्त्र आन्दोलनको घोषणा गरेका हुन्। यसलाई उनले ‘नौलो गणतन्त्र आन्दोलन’ नाम दिएका छन्। देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको उल्लेख गर्दै राउतले आन्दोलनको घोषणा गरेका हुन्। गणतन्त्रलाई सुधार गर्नका लागि […]

पढाइ जारी राख्नुहोस्

मिथिला बिहारी नगरपालिकामा युवाले आफै चलाए स्थानीय सरकार

धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाको सभाहलमा चार दिवसीय नमुना नगर युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भयो। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद् नेपालको समन्वय तथा मिथिला बिहारी नगरपालिका(शिक्ष,युवा तथा खेलकुद शाखा) नगर कार्यपालिकाको कार्यालय तारापट्टीको आयोजनामा चार दिने नमुना नगर युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद द्वारा परिचालित […]

पढाइ जारी राख्नुहोस्

पत्रकार महासंघ सिरहामा तालाबन्दी

सिराहा – पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ सिरहा शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ। सोमबार पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता शुद्धीकरणको नाममा क्रियाशील पत्रकारहरूको सदस्यता हटाएको विरोधमा समाजवादी प्रेस संगठन सिरहा तथा जिल्लाका सक्रिय पत्रकारहरुले तालाबन्दी गरेको हो। पत्रकार महासंघ केन्द्रले गैर पत्रकारलाई सदस्यता दिएको र पत्रकारिता गरिरहेकाहरुलाई वाइपास गरेको विरोधमा सिरहा शाखामा तालाबन्दी गरेको […]

पढाइ जारी राख्नुहोस्

मानव अधिकार आयोगको विशिष्ट पदमा निर्विरोध मनोनयन भये प्रसिद्ध ज्योतिष गुरु बिबेकज्यु।

जनकपुर। ज्योतिष छेत्रमा सानै उमेरमा अन्तरास्ट्रिय प्रसिद्धि र विभिन्न उल्लेख्निय कार्य गरेर चिनियेका ज्योतिष गुरु बिबेक अबजनकल्यानको भावना बोकेर मानव अधिकार आयोगमा पनि प्रवेश गरेका छन। जनमानसको क्ल्यान र अधिकारको लागि सदैव लड्ने छु र उहाहरुको हकहितको लागि अवाज उठाउने छु भन्ने कुरामा ज्योतिष गुरु बिबेकले जोड दिनु भयो। मानव अधिकार आयोग नेपालको एक स्वतन्त्र […]

पढाइ जारी राख्नुहोस्

आज मिति २०८१ साल जेठ ,१२ गते, शनिबार, यस्तो छ तपाईको राशिफल

मेष । आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ । वृष । प्रेमीको सहयोग प्राप्त हुनेछ । टेक्निकलको क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मिथुन । आजबाट पुराना […]

पढाइ जारी राख्नुहोस्

कमला पुल पुनःनिर्माण गर्न सरकारलाई ध्यानाकर्षण पत्र

सिरहा । सिरहा धनुषा जोड्ने कमला पुल पुनः निर्माण गर्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन । कमला पूल निर्माण संघर्ष समिति सिरहाका सन्योजक रबिन्द्र साहको अगुवाइमा शुक्रबार जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्रमा प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै लेखेका छन,नेपालको पूर्व पश्चिम हुँदै तराईका बस्तीहरुमा यातायातको सहज पहुँच विस्तार […]

पढाइ जारी राख्नुहोस्