अवैध क्रिप्टोकरेन्सी मार्फत अनलाइन गेम खेलाउने सिराहाका सात जना पक्राउ

सिरहा | प्रहरीले अवैध क्रिप्टोकरेन्सीमार्फत विभिन्न अनलाइन गेम खेलाउने सात जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर सिराह भई हाल काठमाडौँ बस्ने २४ वर्षीय मिथलेश कुमार मण्डल, २४ वर्षीय मुरारी शाह, २४ वर्षीय आर्यन शाह, २४ वर्षीय अनिष कुमार रौनियार, २६ वर्षीय रोशन चौधरी, […]

पढाइ जारी राख्नुहोस्

मधेस प्रदेश : शाखा अधिकृत भट्टराईसँग ४ करोड ४० लाख अवैध सम्पत्ति रहेको खुलासा

काठमाडौँ । अख्तित्यार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत रहेका मिन बहादुर भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले गैर कानुनी रूपमा चार करोड चालीस लाख पन्ध्र हजार नौ सय पच्चीस रुपैयाँ छयासी पैसा आर्जन […]

पढाइ जारी राख्नुहोस्

Nepal ranks 108th in Corruption Perceptions Index

Kathmandu : Nepal has been ranked 108th position in the Corruption Perceptions Index (CPI) report launched by the Transparency International (TI), showing a slight improvement than in 2022. In 2022, it was ranked in the 110th position with 34 scores. In the assessment of 180 countries in the world, Denmark is in the first position […]

पढाइ जारी राख्नुहोस्

सिरहाकाे मुसहरबस्तीमा जाडो छ्ल्न न्यानो कम्बल बितरण

नरेशचन्द्र बरबरिया सिरहा माघ । सिरहा नगरपालिकाको वडा न.१७ खैरटोकाका बिपन्न परिवारलाई जाडो छल्न जिल्ला विपद व्यवस्थापन समिति सिरहाले न्यानो कम्बल बितरण गरेका छन । खैरटोकामा रहेको मुसहर बस्तीमा करिव १५ घर परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले उपलब्ध गराएको सिरहा नगरपालिका वडा न.८ महिसोथा र […]

पढाइ जारी राख्नुहोस्

विवाह गर्दा वडाको सिफारिस अनिवार्य

जुम्ला । बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी दिए । कम उमेरमा विवाह हुँदा प्रजनन […]

पढाइ जारी राख्नुहोस्

स्व. शिक्षक रामाशिष गोईत यादवको स्मरणमा बालबालिकाका लागि नि:शुल्क ‘डिजिटल कक्षा

सिरहा । सिरहा नगरपालिका-१७ का स्व. शिक्षक रामाशिष गोईत यादवको स्मरणमा बालबालिकाका लागि नि:शुल्क ‘डिजिटल कक्षा’ ट्यूशन संचालन भएको छ । स्व. यादवका छोरा डा. कृष्ण कुमार यादवले बुवाको नामबाट प्रतिष्ठान (रामाशिष यादव प्रतिष्ठान) बनाएर डिजिटल कक्षा संचालनमा गरेका हुन् । शनिवार एक समारोहबीच नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले डिजिटल कक्षाको समुद्घाटन गरे […]

पढाइ जारी राख्नुहोस्

विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीलाई हटाइयो

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारीसँग विवाद गर्ने र कुटपिटमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीलाई हटाइएको हो। आइतबार दिउँसो उनीहरूको स्थानमा अन्य प्रहरीलाई डिउटीमा खटाइएको थियो। गृह मन्त्रालयका प्रवक्ता नारायण भटराईका अनुसार ती प्रहरीलाई डिउटीमा खटाइएको छैन। उनले प्रहरीलाई कारबाही गरेको नभई जिम्मेवारी हेरफेर गरेको मात्र बताए। निजामती […]

पढाइ जारी राख्नुहोस्

धरहरामा निःशुल्क पार्किङ

काठमाडौँ: काठमाडौंको धरहरामा आइतबार (भोलि)देखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । धरहरासँगै निर्मित पार्किङ भवनको पहिलो तलामा यो सेवा उपलब्ध हुने काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ । न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरिएपछि धरहरामा यो सेवा दिन लागिएको महानगरले उल्लेख गरेको छ ।“यसअघि काठमाडौं टावर (साबिक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध […]

पढाइ जारी राख्नुहोस्

बाक्लो हुस्सु र कुहिरो तराईमा जारी रहने

सिरहा | आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उनले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताए। […]

पढाइ जारी राख्नुहोस्

सूचना अधिकारी तोक्न सिरहा इकाईको निर्देशन

सिरहा | बिद्यालयमा सूचना अधिकारी तोकी तोकिएका सूचना अधिकारीको फ्लेक्स बोर्ड सार्वजनिक गर्न शिक्षा बिकास तथा समन्वय इकाई सिरहाले निर्देशन जारी गरेको छ।

पढाइ जारी राख्नुहोस्