मधेसमा अधिकांशले १७ वर्षभित्रै गर्छन् विवाह, उमेर नपुगी विवाह गर्नेको सङ्ख्या धेरै

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ ।राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसै गरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो सङ्ख्या […]

पढाइ जारी राख्नुहोस्

अब KYC भेरिफाई नभएका ईसेवा अकाउन्टबाट कारोबार गर्न नपाइने

काठमाडौं । अब केवाईसी भेरिफाई नभएका ईसेवा अकाउन्टबाट कारोबार गर्न नपाइने भएको छ । एक सूचना निकाल्दै ईसेवाले आगामी १ साउनदेखि केवाईसी भेरिफाई नभएका डिजिटल वालेटहरूको कारोबार रोक्का हुने भएकोले तत्कालै भेरिफाई गर्न ईसेवाले अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार आगामी १ साउनदेखि सबै डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो वालेटको केवाईसी अनिवार्य […]

पढाइ जारी राख्नुहोस्

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यसवर्ष १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २ लाख ४२ हजार […]

पढाइ जारी राख्नुहोस्

ठाडी भन्सारबाट तस्करी फस्टाउँदै

मनु यादव निरज सिरहा : सीमा सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको साँठगाँठमा सिरहाको भगवानपुर वडा नं.४ ठाडी बजारबाट तस्करी फस्टाएको आरोप लागेको छ । नेपाल–भारतको खुला सीमानाको फाइदा उठाउँदै तस्करी कार्य गर्ने कारोवारी व्यापारीहरु यतिखेर सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयका कर्मचारीसँग साँठगाँठको आधारमा ठाडी मुख्य नाकाबाटै तस्करी गर्ने […]

पढाइ जारी राख्नुहोस्

औरही गाउँपालिकाले ल्यायो १५ करोड ९९ लाखको बजेट

सिरहा – सिराहाको औरही गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि झण्डै १६ करोडको बजेट ल्याएको छ ।सोमबार सम्पन्न औरही गाउँपालिकाको ११ औं गाउँसभाको खुल्ला सत्रमा गाउँपालिका अध्यक्ष शिवजी यादवले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे । उनले १५ करोड ९९ लाख ५० हजारको बजेट ल्याएको बताए ।अध्यक्ष यादवका अनुसार पालिका अन्तर्गत पूँजीगततर्फ ८ […]

पढाइ जारी राख्नुहोस्

बलात्कार आरोपमा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयका वरिष्ठ उपसचिव साह कारागार चलान

जबर्जस्ती करणी मुद्दाका आरोपी मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ उपसचिव रुपेश कुमार साहलाई कारागार चलान गरिएको छ । जबर्जस्ती करणी अभियोगमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत वरिष्ठ उपसचिव साहलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि सिन्धुली कारागार चलान गरेको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश हरि कृष्ण श्रेष्ठको इजलासले अभियुक्त साहलाई जाहेरवालीको श्रीमानसहित साक्षीहरुले […]

पढाइ जारी राख्नुहोस्

भारतीय नम्बरको स्कार्पियो दुर्घटना, दुई जनाको मृत्यु 

रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४  धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कारपियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रवार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चारजना घाइते छन् ।  सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा तर्फ जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कारपियो […]

पढाइ जारी राख्नुहोस्

ट्रम्पको घोषणा चर्चामा– राष्ट्रपति बने विदेशी विद्यार्थीलाई ग्रीनकार्ड दिनेछु

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन् । आगामी राष्ट्रपतिय निर्वाचनका उम्मेदवार ट्रम्पले एक पोडकास्टमा भने, ‘यो कदमले प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा बस्न अनुमति दिनेछ।’ ट्रम्पलाई सोधिएको थियो कि राष्ट्रपतिमा निर्वाचित भए प्रतिभाशाली व्यक्तिहरूलाई देशमै राख्न कस्तो रणनीति बनाउनुहुन्छ ? ट्रम्पले भने, ‘मलाई लाग्छ कि […]

पढाइ जारी राख्नुहोस्

मक्कामा एक हजार भन्दा बढि हजयात्रीहरूको मृत्यु

एजेन्सी । साउदी अरबको मक्कामा सयौं हजयात्रीहरूको मृत्यु भएको छ। हजका लागि विभिन्न देशबाट साउदी अरब पुगेका सयौं हजयात्रीहरूको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो। शुक्रबारसम्म ४५० जना हजयात्रीहरूको गर्मीका कारण मृत्यु भएको छ। हजका लागि नेपालसहित विभिन्न मुलुकहरूले आधिकारिक रूपमा आफ्ना देशबाट सहभागी हुनेहरूको सूची पठाउँछ। तर त्यसबाहेकका इस्लाम धर्मावलम्बीहरू पनि मक्का जाने र […]

पढाइ जारी राख्नुहोस्

यी चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा, गण्डकी र लुम्बिनीमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले […]

पढाइ जारी राख्नुहोस्