धनुषाधामलाई पर्यटकीय स्थलका रुपमा विकास गरिने : पर्यटनमन्त्री यादव

पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको ऐतिहासिक तथा प्राचीन धनुषाधामलाई पर्यटक केन्द्रको रुपमा विकास गरिने मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले बताएकी छिन् । धनुषाधाम संरक्षित वन र बनभित्रै रहेको ऐतिहासिक लोहरा(वानगंगा) नदीको सरसफाई कार्यक्रममा सहभागि उनले यस्तो बताईन् । मन्त्री यादवले यसै आर्थिक वर्षको योजना तथा कार्यक्रममा रहेको पर्यटन गुरुयोजनामा धनुषाधामलाई समावेश गरी […]

पढाइ जारी राख्नुहोस्