शारडा डिस्टिलरी कर छलि प्रकरण : अनुसन्धानको नाममा गोलमटोल

सिरहा । सिरहाको गोलबजार नगरपालिका ९ को शारदा डिस्टिलरी उद्योगले राजस्व छलीका अवैध मदिरा भण्डारण गर्ने माडरस्थित आशिष जनरल स्टोरलाई आन्तरिक राजस्व कार्यालयले सिल गरेको छ । राजस्वको स्टिकर च्यातेर अवैध मदिरा भारतसम्म तस्करी हुँदै आएको थियो । सरकारी निकायले चासो लिएको जस्तो देखाए पनि यसमा संलग्नहरुलाई अनुसन्धानको दायरमा ल्याउने या कारबाहीको प्रक्रिया अघि बढाउने […]

पढाइ जारी राख्नुहोस्

कान्तिपुरकर्मी आजादमाथि आक्रमण गर्ने योजना प्रहरीकै रोहबरमा, महासंघद्वारा कारबाहीको माग

सिरहा । कान्तिपुर टेलिभिजनका सिरहा संवाददाता विनय आजादमाथि प्रहरीकै रोहबरमा आक्रमण गर्ने योजना बनेको रहस्य सार्वजनिक भएको छ । आजादले कान्तिपुर टेलिभिजनमार्फत गत चैत ४ गते सरकारी संयन्त्रकै मिलेमतोमा सिरहाको शारदा डिस्टिलरी उद्योगले राजस्व छली गर्दै आएको र सो उद्योगबाट उत्पादित अवैध मदिरा भारत तस्करी हुँदै आएको विषयबारे समाचार प्रसारण गरेका थिए ।समाचार प्रसारणपछि चैत […]

पढाइ जारी राख्नुहोस्

सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ

काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंको सुरक्षा गार्ड पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाई भईरहेको समयमा उनका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाल पक्राउ परका हुन् । सर्वोच्च परिसरमा हतियारसहित प्रवेश गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पढाइ जारी राख्नुहोस्

कल्याणपुरकी उपमेयरद्वारा सरकारी गाडीको चरम दुरुपयोग, बिदाका दिन श्रीमान गाडी लिएर बिहेमा मस्ती गर्दै

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाकी उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको छ । नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपलब्ध गराएको गाडी उनले निजी जसरी प्रयोग गर्दै आएकी छिन् । कार्यालयमा बिरलै देखिने उपमेयर यादव नगरपालिकाबाट उपलब्ध गराइएको प्रदेश २–०२००१ झ ००३६ नम्बरको स्कोर्पियो गाडी लिएर प्रायः निजी काममा ब्यस्त हुन्छिन् । उनी […]

पढाइ जारी राख्नुहोस्

पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन

सिरहा । नेकपा एमालेका पुराना नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवको ८० वर्षको उमेरमा निधन भएको छ। सिरहाको सुखिपुर नगरपालिका ६ खरही टोलमा विसं २००० सालमा जन्मेका नेता यादवको आज आफ्नै निवास गोलबजारमा निधन भएको हो। लामो समयदेखि विभिन्न रोगबाट पीडित यादव केही समय पहिलायता प्यारालाईसीसले थलिएका थिए। उनी छोरा बुहारीसँगै गोलबजार […]

पढाइ जारी राख्नुहोस्

दाइजोमा सुनको सिक्री नपाउँदा विवाह रद्द गरेका बेहुला प्रहरी फन्दामा

दाइजोमा सुनको सिक्री नपाउँदा वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको छ। बेहुली पक्षले प्रहरीलाई उजुरी दिएपछि बेहुला पक्राउ हुन्। वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए। बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने साहले […]

पढाइ जारी राख्नुहोस्

जिल्ला कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख महासेठको मिलोमतोमा १० करोड भन्दा बढी ठगेर फरार भए कार्यालय सहयोगी कर्ण

सिरहा । सिराहाको एक सरकारी कार्यालयमा प्रमुख कै मिलोमतोमा करार सेवामा कार्यरत कार्यालयका सहयोगीले सेवाग्राहीसँग अनुदानको ट्याक्टर मिलाइदिने भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएका छन् ।जिल्लाको कृषि ज्ञान केन्द्र, सिराहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठकै मिलेमतोमा करार सेवामा कार्यालय सहयोगीको रुपमा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानहरूलाई अनुदानमा ट्याक्टर दिलाइदिने भन्दै लाखौं रकम असुल गरी फरार […]

पढाइ जारी राख्नुहोस्

इस्लाम धर्मावलम्बीकाे महान् पर्व रमजान मुबारक महिना भोलिदेखि शुरु

आज साँझ सिरहामा मुसलमानहरूले चन्द्रमा देखियो भोलिदेखि रमजान मुबारक महिना शुरु हुने भएको छ । इस्लाम धर्मावलम्बीकाे महान् पर्व रमजान मुबारक महिना भोलिदेखि शुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरू दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर […]

पढाइ जारी राख्नुहोस्

सिरहामा महिलाको हँसियाले घाँटी रेटेर हत्या

सिरहामा आफ्नै पतिले पत्नीको घाँटी रेटेर हत्या गरेका छन् । घाँस लिन गएको बेला सिरहाका सिरहा नगरपालिका ६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको पति रामउदगार साहले हत्या गरेको सिरहाका एसपी सन्तोष आचार्यले बताए । आज अपराहन्न ४ बजेतिर कमला नदीको बगरतिर घाँस लिन गएकी निर्मलाको घरेलु विवादमा पति रामउदगारले घाँस काट्ने हँसियाले घाँटी रेटेर हत्या […]

पढाइ जारी राख्नुहोस्

कर्जन्हाले मनाएउत्साहजनक अन्तराष्ट्रिय महिला दिवस

सिरहा, फागुन । जिल्लाको प्रसिद्ध पर्यटकिय स्थल बाबा तालमा कर्जन्हा नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । ‘४५ प्रतिशत बजेट कटौती भएको छ,’कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेलले भने,‘बजेट कटौती भएपनि महिलामैत्री कार्यक्रम बनाउन भरपुर प्रयास गरेका छौं ।’ उनका अनुसार श्रमिक महिलाहरुको समुचित विकासमा सहायता हुने गरी मैनवति, […]

पढाइ जारी राख्नुहोस्