आजबाट कामु प्रधानन्यायाधीशको जिम्मेवारी सपना प्रधान मल्ललाई

काठमाण्डु– सर्वोच्च अदालतकी वरिष्ठत न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हालेकी छिन् । प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि मल्ल आजदेखि कामु प्रधानन्यायाधीश बनेकी हुन् । प्रधानन्यायाधीश अवकाश भएपछि बरिष्ठतम न्यायाधीश स्वतस् कामु प्रधानन्यायाधीश हुने व्यवस्था छ । बरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य रहेकी सपना प्रधान मल्ल १७ […]

Continue Reading

राष्ट्रपतिद्वारा चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान, सिंहदरबारमा बस्ने

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत १९ गते बिहीबारका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरिएको हो । अधिवेशन आगामी बिहीबार […]

Continue Reading

सांसदहरूलाई प्रधानमन्त्री शाहले सोधे- तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ?

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशगत रूपमा सांसदहरूलाई बोलाएर आ–आफ्ना क्षेत्र तथा जिल्लाका तत्कालका समस्या र समाधानका उपायबारे छलफल गरेका हुन् । सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् । प्रधानमन्त्रीसँग छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेले प्रदेशको […]

Continue Reading

लामखुट्टे नियन्त्रणमा शून्य काम: सिराहामा डेंगु मलेरिया जोखिम बढ्दो

सिराहा — सिराहा नगरपालिकामा लामखुट्टे नियन्त्रण तथा रोकथाममा देखिएको कमजोरीका कारण जनस्वास्थ्य जोखिममा पर्ने चिन्ता बढ्दै गएको छ। स्थानीय बासिन्दाहरूले नगरपालिकाबाट आवश्यक पूर्वतयारी, नियन्त्रण अभियान र जनचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नभएको गुनासो गरेका छन्। स्थानीय युवा मनिष यादवका अनुसार नगर क्षेत्रमा लामखुट्टेको अत्यधिक वृद्धि भए पनि नियन्त्रणका लागि कुनै ठोस पहल देखिएको छैन। “लामखुट्टे […]

Continue Reading

मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै

मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी यो जानकारी दिएका हुन् । उनले ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताए । उनका अनुसार यी दुवै जहाजमा कुल […]

Continue Reading

उद्योगसँग निगमले भन्यो- अनावश्यक ग्यास भण्डारण नहोस्, हरेक दिन विवरण दिनुस्

नेपाल आयल निगमले खाना पकाउने(एलपी) ग्यासको अनावश्यक भण्डारण नगर्न विक्रेताहरूसँग आग्रह गरेको छ । शनिबार एक प्रेस विज्ञप्तिमार्फत निगमले पाँच बुँदे निर्देशन जारी गरेको हो । निगमले अहिलेको परिस्थितिमा आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित बनाएर उपभोक्ताको मागबमोजिम ग्यास पाउन सक्ने व्यवस्था गर्न आधा सिलिन्डरको व्यवस्था गरेको जनाएको छ । यस्तै अर्को व्यवस्था नभएसम्म उद्योगहरूले सिलिन्डरमा […]

Continue Reading

रास्वपाको सचिवालय बैठक आज बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् । उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् । प्रवक्ता झाका […]

Continue Reading

विवाहमा आर्थिक संकट भोग्दै गरेको परिवारलाई मनिष यादवको सहयोग

सिराहा नगरपालिका वडा नं. १९ निवासी आर्थिक रूपमा कमजोर मनुहरा डोमको छोरीको विवाह कार्यक्रममा स्थानीय समाजसेवी मनिष कुमार यादव ले खाद्यान्न सामग्री सहयोग प्रदान गर्नुभएको छ। आज बिहान बरातीहरूको खानपान व्यवस्थामा समस्या हुन सक्ने जानकारी प्राप्त भएपछि यादवले तुरुन्तै सहयोग गर्दै २ बोरा चामल, ५ केजी दाल, मसला तथा तेल उपलब्ध गराउनुभएको हो। आर्थिक अभावका […]

Continue Reading

महिला हिंसा बढेपछि पोखरामा आक्रोश, सडकमै स्वतस्फूर्त प्रदर्शन

देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू बढ्दै गएको भन्दै पोखरामा प्रदर्शन गरिएको छ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि स्वस्फूर्त रूपमा प्रदर्शन गरिएको हो । देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू दिनहुँ बढिरहेको भन्दै पोखरामा प्रदर्शन गरेका छन् । केही दिन अगाडि […]

Continue Reading

रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उम्मेदवार साह बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाणित भएकाले उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका र विभिन्न […]

Continue Reading