22nd Sahid Hem Narayan Smriti Diwas: Remembering a Life That Became a Legacy

Chandan Sadhan Today, on the 22nd Sahid Hem Narayan Smriti Diwas, we bow our heads in remembrance of Sahid Hem Narayan Yadav.Not only as a martyr, but as a symbol of courage, sacrifice, and unwavering devotion to the nation.Some lives do not end with time. They turn into ideals. Sahid Hem Narayan’s life was one […]

Continue Reading

बरियारपट्टि गाउँपालिकाका सत्यनारायण साफीलाई एमबीबीएसमा पूर्ण छात्रवृत्ति

सिराहा | बरियारपट्टि गाउँपालिका श्रीपुर घर भएका सत्यनारायण साफीले ज्याला मजदुरी गर्दै अध्ययनलाई निरन्तरता दिँदै पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भएका छन्। कठिन आर्थिक अवस्थाबीच पनि उच्च शिक्षा हासिल गर्ने उनको संघर्ष र सफलताले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ। यस उपलब्धिलाई कदर गर्दै बरियारपट्टि गाउँपालिका अध्यक्ष पदका प्रत्याशी उपेन्द्र यादव लगायत […]

Continue Reading

रेसम-रञ्जिताको पार्टीबीच शनिबार एकता हुँदै

काठमाडौं । गत भदौमा विभाजन भएका रेशम चौधरी र रञ्जिता श्रेष्ठले नेतृत्व गरेको पार्टीबीच शनिबार एकता हुने भएको छ । शनिबार सिनामंगलस्थित नाउपा नेपाल कार्यालयमा दिउँसो १ बजे पार्टी एकताको घोषणा हुने जनाइएको छ । रेशम जेलमा रहेका बेला रञ्जिताको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधि […]

Continue Reading

भ्रामक आरोपबारे द ब्रिटिश कलेजको स्पष्टोक्ति: सबै दाबी असत्य र बदनियतपूर्ण

आरोपहरू असत्य, भ्रामक र बदनियतपूर्ण’, प्रेस विज्ञप्तिमार्फत कलेजको दाबी काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममार्फत द ब्रिटिश कलेजविरुद्ध फैलाइएका विभिन्न आरोप, भ्रम र आलोचनाका सन्दर्भमा कलेज प्रशासनले औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ। कलेजले ती आरोपहरूलाई पूर्ण रूपमा असत्य, आधारहीन र बदनियतपूर्वक फैलाइएका भ्रामक सूचनाका रूपमा खारेज […]

Continue Reading

एमाले महाधिवेशनमा सोमबार उम्मेदवारी दर्ता, मंगलबार चुनाव हुने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले पार्टी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष डा. विजय सुव्वाले आईतबार साँझ सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार नयाँ नेतृत्वका लागि भोलि सोमबार बिहानदेखि उम्मेदवारी दर्ता सुरु हुनेछ भने पुस १ गते […]

Continue Reading

सिंहदरबार प्रवेश गर्न खोजेका जेनजीलाई प्रहरीले हटायो

काठमाडौं । सिंहदरबार प्रवेश गर्न खोजेका जेनजीहरुलाई प्रहरीले हटाएको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार छिर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहाँबाट हटाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको बताएका छन् । प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट […]

Continue Reading

जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौं । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको सरकारले जनविश्वास गुमाएको भन्दै राजीनामा मागेको छ । राजीनामा नगरेमा यो सरकारलाई बहिष्कार गर्न उक्त संगठनले देशवासीमा आह्वासमेत गरेको छ । संगठनले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको हो । छोटो समयमै सरकारका मन्त्रीहरू विभिन्न काण्डमा फँस्न थालेको भन्दै विज्ञप्तिमा भदौ २४ गतेको आन्दोलनमा […]

Continue Reading

कति पुग्यो निर्वाचनमा भाग लिने दलको संख्या ?

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल दर्ता भएका छन् । आइतबार दर्ता हुने दलमा नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली […]

Continue Reading

एनपीएलमा आज दुई खेल, जनकपुर र विराटनगर तथा सुदूरपश्चिम र कर्णाली भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई वटा खेल हुँदैछन् । पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ ।

Continue Reading

विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर

काठमाडौँ । सीताराम विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर हुँदैछ । हिजो आइतबार चौथो दिन तिलकोत्सव भएको छ । आइतबार राममन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि गरिएको हो । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो । जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन […]

Continue Reading