महिला फुटबल प्रशिक्षकले पठाए राजीनामा

काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । उनले अखिल नेपाल फुटबल संघ एन्फा समक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा केही दिनअघि आइपुगेको एन्फा स्रोतले जनाएको छ । उज्वेकिस्तानमा एसियन कप छनोटका क्रममा एन्फासँग विवाद हुँदा प्रशिक्षक प्याट्रिक नेपाल फर्किएका थिएनन् । उनले एक अन्तर्वार्तामा एन्फासहित […]

Continue Reading

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना […]

Continue Reading

पहलगाम आक्रमण गरेको ‘टीआरएफ’लाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेपछि चीनको यस्तो प्रतिक्रिया

काठमाडौँ । अमेरिकाले ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई ‘विदेशी आतंकवादी संगठन’ को सूचीमा राखेपछि चीनले आफ्नो प्रतिक्रिया दिएको छ। चीनले आफू सबै प्रकारको आतंकवादको विरुद्धमा रहेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘चीन सबै प्रकारको आतंकवादको दृढतापूर्वक विरोध गर्दछ। हामी छिमेकी देशहरूलाई आतंकवादविरुद्ध सहकार्य बढाउन र संयुक्त रूपमा क्षेत्रीय सुरक्षा तथा स्थायित्व […]

Continue Reading

ट्रम्पलाई लागेको ‘क्रोनिक भेनस इन्सुफिसिएन्सी’ कस्तो रोग हो ?

काठमाडौँ ।  अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प नसाको एक रोगबाट पीडित भएका छन् । अमेरिकाका राष्ट्रपति कार्यालय ह्वाइट हाउसले यसबारे जानकारी दिएको हो । ट्रम्पलाई लागेको रोगलाई क्रोनिक भेनस इन्सुफिसिएन्सी भनिन्छ । केही तस्वीरहरूमा अमेरिकी राष्ट्रपतिको हातमा एउटा निशान देखिएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कोरलिन लेभिटका अनुसार ट्रम्पले हालै आफ्नो खुट्टा सुन्निएको गुनासो गरेपछि […]

Continue Reading

सिंचाईमैत्री नीति मधेशको कृषि संकटको एक मात्र विकल्प

मधेश प्रदेशमा अहिले दुई ठूला संकटले समग्र जीवनलाई प्रभावित बनाइरहेका छन न्खानेपानीको चरम अभाव र कृषि क्षेत्रमा सिंचाईको गम्भीर समस्या। वर्षा नहुँदा धान रोपाइँ ठप्पजस्तै भएको छ भने, नागरिकलाई पिउने पानीसमेत बारुण यन्त्रमार्फत वितरण गर्नुपर्ने अवस्था आएको छ। यो अवस्था प्रदेशको जलस्रोत व्यवस्थापन, पूर्वाधार र रणनीतिक योजनाको अभावको स्पष्ट परिचायक हो। साउन महिनाको मध्यसम्म आइपुग्दा […]

Continue Reading

मध्यरातमा ओलीले दिएको त्यो झट्का : अब एमालेमा विद्याको विद्रोह, खेल सुरु !

काठमाडौँ । बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको नेकपा एमालेको सचिवालय बैठक रातिको १२ बजे सकियो । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झन्डै १० घण्टासम्म एमालेका नेताहरुलाई राम्रोसँग पाठ सिकाए । त्यसक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्ने नेताहरुलाई ओलीले झपारे । स्रोतका अनुसार ओलीले बैठकमा भनेका थिए, ‘ अबदेखि अनुशासनमा बस्नु।’  […]

Continue Reading

२० दिनभित्र शिक्षा ऐन जारी गर्न महासंघको चेतावनी

काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अन्तिम चेतावनी दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो । पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद्‍को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सम्पन्न गरी विगतका सहमति समावेश भएको […]

Continue Reading

सर्वोच्चमा पूर्वमन्त्री आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालत गएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय पुनरावेदनमा गएको हो । यसअघि २५ असारमा महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरेका थिए । तल्लो अदालतको फैसलामा एक तह माथिको […]

Continue Reading

११ खर्ब ७८ अर्ब राजस्व संकलन, एक खर्ब २० अर्ब वृद्धि

आर्थिक वर्ष २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०–०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०–०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८१–०८२ मा १४ खर्ब […]

Continue Reading

चित्रकार मनिषा साह: मिथिला चित्रकलाको परम्परा र नवप्रवर्तनबीचको सृजनात्मक यात्राको समर्पित पहिचान

जनकपुरधामको शान्त र सांस्कृतिक वातावरणमा हुर्किएकी चित्रकार मनिषा साह आजको दिनमा मिथिला चित्रकलाको पुनर्जागरणको एक सशक्त नाम बनिसकेकी छन्। परम्परागत मिथिला चित्रकलाको गहिरो अध्यायलाई नछोडी, आधुनिकताको रंग मिसाएर उनले जुन शैली र स्वरूप निर्माण गरिरहेकी छन्, त्यसले उनलाई केवल एक चित्रकारको सीमित परिधिमा नराखी एउटा सांस्कृतिक दूतको रूपमा उभ्याएको छ। उनको कलाले जनकपुरको माटो, मिथिलाको […]

Continue Reading