आज जेठ ३१ गते बिहीवार, यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)चन्द्रमाको गोचर आज तपाईंको राशिबाट चतुर्थ भावमा रहने भएकाले अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । बृष (इ, उ, ए, ओ, […]

पढाइ जारी राख्नुहोस्

मधेशमा नयाँ सरकार बनेपछि जसपाका कार्यकर्ताहरु बौखयो :-डा. सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेशमा नयाँ सरकार बनेपछि जसपाका कार्यकर्तारुको बौखलाहट सुरु भएको प्रतिक्रिया दिएका छन् ।  उनले आफ्नो अधिकारिक फेसबुक पेज (डा. सिके राउत सचिवालय) मा लामो स्टेटस लेख्दै मधेशमा नयाँ मुख्यमन्त्री चयन भएपछि जसपाका कार्यकर्ताहरुमा बौखलाहट सुरु भएको उल्लेख गरेका छन् ।  उनले फेसबुकमा यसरी लेखेका छन्ः भ्रष्टाचार र जंगलराजको अखाडा […]

पढाइ जारी राख्नुहोस्

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।  विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी […]

पढाइ जारी राख्नुहोस्

केही व्यक्ति जाँदैमा पार्टी कमजोर नभएको अब थप ऊर्जाका साथ अगाडि बढ्ने

रामएककाल रामजनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट केही व्यक्ति जाँदैमा आफूहरू कमजोर नभएको बताउँदै अब थप ऊर्जाका साथ अगाडि बढ्ने काम भइरहेको बताए।मधेस प्रदेस सरकारबाट जसपा नेपाल बाहिरिनुपरेको सन्दर्भमा उनले केही राजनीतिक घटनाक्रमका कारण यस्तो स्थिति सिर्जना भएको जिकिर गरे। जेठ २८ देखि सुरू हुन लागेको महाधिवेशनको पूर्वसन्ध्यामा प्रेस मञ्च नेपालले […]

पढाइ जारी राख्नुहोस्

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि […]

पढाइ जारी राख्नुहोस्

डेनमार्कका प्रधानमन्त्रीमाथि सडकमै कुटपिट

डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि आक्रमण भएको छ । उनको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ । आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयका अनुसार शहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए । डेनमार्कका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको विवरण दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार […]

पढाइ जारी राख्नुहोस्

आज जेठ २६ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ। आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला। पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) […]

पढाइ जारी राख्नुहोस्

शनिजयन्ती लाई बिशेष दिनका रुपमा मानिन्छ

शनिजयन्ती लाई बिशेष दिनका रुपमा मानिन्छ ।यस दिन शनिदेवलाई प्रसन्न पार्न सकेमा शनिको दोष निवारण हुने र शनि प्रसन्न भई संकटमुक्त भइने धार्मिक मान्यता छ ।तसर्थ शनि जयन्तीका दिन शनिको उपासना एवम् बिभिन्न उपायका काम गर्नुपर्दछ । शनिको पौराणिक मन्त्र ऊँ ह्रिं नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम ।छाया मार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।शनिको वैदिक मन्त्रऊँ शन्नोदेवीर – […]

पढाइ जारी राख्नुहोस्

मधेशका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो सरकार !

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवको पक्षमा ५० मतमात्र आयो । उनको विपक्षमा ५३ सांसदले मत गरे । आजको बैठकमा १०३ सांसद उपस्थित थिए । जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत […]

पढाइ जारी राख्नुहोस्

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

जनकपुरधाम । भारतीय सहयोगमै भएपनि जनकपुरमा नौ दशक अघि नै रेल सञ्चालन भइसकेको थियो । कोइला बालेर उत्पन्न हुने तापबाट सञ्चालन हुने त्यसबेलाको रेलको इन्जिन र बोगीहरु थन्क्याएर यतिबेला आधुनिक उपकरण जडित रेल चलाइँदैछ । तत्कालिन समयमा भारतमा शासन गरिरहेको अंग्रेज र नेपालको राणा शासकबीच नेपालबाट भारतका लागि सखुवाको काठ ढुवानी गर्न सञ्चालन गरिएको उक्त रेल […]

पढाइ जारी राख्नुहोस्