रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकामा भेट्दै शक्तिशाली राष्ट्रका सरकार प्रमुख
काठमाडौँ । रूस–युक्रेनबीच जारी युद्ध अन्त्यका लागि सोमबार अमेरिकामा शक्ति राष्ट्रका उच्च नेताहरू सम्मिलित बैठक बस्दैछ । अमेरिका र युक्रेनका राष्ट्रपतिबीच मात्र वार्ता हुने भनिएकोमा अब त्यो शिखर शीर्षस्थ संवादका रूपमा अघि बढ्ने छ । युद्धरत एउटा पक्ष रूसको सहभागिता भने यो बैठकमा हुने छैन । अमेरिकाको राष्ट्रपतिको चुनावी अभियानका क्रममा र आफू दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित […]
Continue Reading