टप इन्ड सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै रोकियो । मेलबर्नले टस हारेर पहिले ब्याटिङ रोज्यो । २ रनमै पहिलो विकेट गुमाए पनि थोमस रोगर्स र ब्लेक म्याकडोनाल्डले दोस्रो विकेटका लागि विष्फोटक गतिमा शतकीय साझेदारी गर्दै टीमलाई विशाल योगफलतर्फ […]

Continue Reading

सिरहामा १७ किलो गाँजासहित एक जना पक्राउ

सिरहा प्रहरीले १७ किलोग्राम गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८२ साल साउन ३१ गते राति करिब १ः३० बजे सिरहा नवराजपुर गाउँपालिका–५, कुसण्डी नजिकै पैदल भारततर्फ लागुऔषध बोकी जाँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको हो। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झाँझपट्टी र सशस्त्र प्रहरी बल बिओपी नवराजपुरको संयुक्त टोलीले चेकजाँच गर्ने […]

Continue Reading

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका मिस्रीले राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन् । भारतीय दूतावासले सचिव मिस्रीले पौडेललाई भेटेर भारतीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गरेको छ । त्यस्तै दुई पक्षीय सम्बन्धमा भएको […]

Continue Reading

प्रधानमन्त्री ओली र मोदीबीच बिहारको बोधगयामा भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहारमा भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने तय भइसकेको छ। मोदीसँग बिहारको बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। बोधगया बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ हो। २०८१ असार ३० […]

Continue Reading

इलाका प्रहरी कार्यालय हलेसीका इन्चार्ज हेमन्त राईको पहलमा सहयोग

काठमाडौं — खोटाङको धार्मिक एवं पर्यटकीय स्थल हलेसी महादेव मन्दिर परिसरमा बसोबास गर्दै आएका घरविहिन र सहयोगापेक्षी व्यक्तिहरूलाई उदयपुरका दुई युवा व्यवसायीहरूले खाद्य सामग्री सहयोग गरेका छन्। उदयपुरको त्रियुगा नगरपालिका निवासी युवा व्यवसायी लोकेश कट्वाल र बासु थापाले इलाका प्रहरी कार्यालय हलेसीका इन्चार्ज हेमन्त राईको समन्वय र पहलमा सो सहयोग गरेका हुन्। सहयोग प्राप्त गर्नेहरूमा […]

Continue Reading

मधेशको पानीको अवस्था बुझ्न भारतीय प्राविधिक टोली जनकपुरमा, मुख्यमन्त्री सिंहसँग भेट

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको तीन सदस्यीय प्रतिनिधिमण्डलले भेट गरेका छन्। बिहीबार भएको भेटका क्रममा प्रतिनिधिमण्डलले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरू सुझाव दिने योजना प्रस्तुत गरेको छ। टोलीले आगामी दिनमा मधेस प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गरी भूगर्भीय पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान […]

Continue Reading

जेलेन्स्की भन्छन्: ‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्’

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरूलाई मूर्ख बनाउन नसक्ने बताएका छन्।  बुधबार बर्लिनमा युरोपेली नेताहरूसँग भेटघाट र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेपछि जेलेन्स्कीले भनेका छन्, ‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्।’ यस क्रममा उनले अमेरिका युक्रेनप्रतिको समर्थनलाई निरन्तरता दिन तयार रहेको दाबी पनि गरेका छन्।  राष्ट्रपति ट्रम्पले भने बुधबार रुस […]

Continue Reading

मनिषा साह यादव ‘अनलाइनखबर ४० अन्डर ४०’ मा सम्मानित

काठमाडौँ । मधेश प्रदेशको सर्लाही जिल्ला, हरिपुरबा नगरपालिका – ६ निवासी प्रख्यात मिथिला कलाकार मनिषा साह यादव प्रतिष्ठित ‘अनलाइनखबर ४० अन्डर ४०’ सूचीमा स्थान बनाउन सफल भएकी छन्। अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा सोमबार सार्वजनिक गरेको उक्त सूचीमा ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको नाम समावेश गरिएको हो, जसमा यादवको नाम मोडर्न मिथिला आर्ट […]

Continue Reading

अन्धकारमा उपचार ! सिरहा प्रादेशिक अस्पतालको लापरवाही, अध्यक्ष सोहेन्द्र यादवमाथि जनआक्रोश

सिरहा – प्रादेशिक अस्पताल सिरहामा चरम लापरवाहीका कारण बत्ती नहुँदा बिरामीहरूको उपचार अन्धकारमै गर्नुपर्ने अवस्था आएको छ। विद्युत आपूर्तिमा समस्या आए पनि वैकल्पिक व्यवस्था (जेनेरेटर वा इनभर्टर) तेल नहुँदा अस्पतालमा आउने आपतकालीन बिरामी समेत प्रकाशको अभावमा उपचार नै न पाउन बाध्य भएका छन्। अस्पतालका सेवाग्राहीहरूको गुनासो अनुसार, यस्ता आधारभूत सुविधा अभाव हुनुको मुख्य कारण अस्पताल […]

Continue Reading

सूचना विभागमा अनलाइन दर्ता र नवीकरण स्थगित, अब जिल्लामै सीडीओले गर्ने

काठमाडौँ । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्य स्थगित गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय अन्तर्गतको विभागले गर्दै आएको अनलाइन सञ्चारमाध्यमको काम अब गृह मन्त्रालय अन्तर्गतका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले गर्ने भएका छन् । सरकारले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा दफा ७ख थप गरी अनलाइन दर्ता […]

Continue Reading