यी चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा, गण्डकी र लुम्बिनीमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले […]

पढाइ जारी राख्नुहोस्

साउदी अबरबाट आयो दुःखद् खबर– गर्मीले ५६२ हजयात्रीको मृत्यू, सैयौं बेपत्ता

काठमाडौं । मुस्लिम समुदायको पवित्र तीर्थयात्रा साउदी अरबको मक्कासम्मको हजका क्रममा यस वर्ष ५६२ तीर्थयात्रीको मृत्यु भएको छ । केही तीर्थयात्री अझै बेपत्ता रहेको र केहीको उपचार भइरहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मक्कामा ५१ दशमलव ८ डिग्री सेल्सियससम्मको तापक्रम रहेको र हिट स्ट्रोक तथा गर्मीजन्य अन्य कारणले धेरै तीर्थयात्रीले ज्यान गुमाउनुपरेको […]

पढाइ जारी राख्नुहोस्

मृतक महिला प्रहरीको मोबाइलमा विवादका म्यासेज भेटिएपछि ‘ब्वाइफ्रेन्ड’ पक्राउ

सिरहा । जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत फेला परेकी प्रहरी जवानका केटा साथी (ब्वाइफ्रेन्ड) पक्राउ परेका छन्। गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। सोही घटनामा आत्माहत्या दुरुत्साहनको आरोपमा दैलेख घर भई […]

पढाइ जारी राख्नुहोस्

प्रहरी जवान करिश्मा मृत्यु प्रकरण : पुष्कर पक्राउ, अनुसन्धानका लागि म्याद थप

सिराहा । जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा प्रहरी जवान मृत फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख घर भई बाँके बैदनाथ गाउँपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय पुष्कर थापा मगर छन् । जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ […]

पढाइ जारी राख्नुहोस्

हिन्दु पद्धतीमा एकादशी व्रत

हिन्दु पद्धतीमा एकादशी व्रत सबैभन्दा बढी प्रचलित व्रत मानिन्छ । वर्षमा चौबिस एकादशी आउँछ । यद्यपि सबै एकादशीमध्ये जेष्ठ शुक्ल एकादशी सबैभन्दा बढी फलदायी वा महत्वपूर्ण मानिन्छ । निर्जला एकादशीको व्रत एकदमै संयम साध्य हो । यस युगमा यो व्रत सम्पूर्ण सुख भोग र अन्तमा मोक्ष भनिएको छ । कृष्ण पक्ष र शुक्ल पक्ष दुबै […]

पढाइ जारी राख्नुहोस्

विश्व वाल श्रमविरुद्धको दिवसकाे अवसरमा होटल ब्यवसायि तथा सरोकारवालाहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न |

“आ-आफ्नो प्रतिवद्धतामा विचार गरौं, बाल श्रम अन्त गरौं” भन्ने मुल नाराका साथ विश्व वाल श्रमविरुद्धको दिवसकाे अवसरमा होटल ब्यवसायि तथा सरोकारवालाहरू संग अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय सिरहाको सभा हलमा सम्पन्न भयाे । जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी रमेश पण्डितकाे अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालकाे प्रमुख अतिथि र अतिथिहरु सिरहा न•पा•७ का वडा […]

पढाइ जारी राख्नुहोस्

सिरहामा नेपाल -भारत खुला सिमा संवाद अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिरहा । नेपाल भारत सीमा दुई देशको सम्बन्ध सुमधुर यथावत राख्न वैज्ञानिक तिरकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।नेपाल भारत खुल्ला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहाको जिल्ला समन्वय समितिको सभा हलमा आयोजना गरेको नेपाल भारत खुल्ला सीमा सुमधुर सम्बन्धको आधारशिला विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सीमा थप व्यवस्थापन गर्नुपर्ने बताएका छन् । […]

पढाइ जारी राख्नुहोस्

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत फेला

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । कार्यालयको महिला तथा बालबालिका सेलभित्र प्रहरी जवान करिष्मा सुनार मृत भेटिएकी हुन् । सुनार अपराह्न ४ बजेतिर शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सिरहाका एसपी रमेश पण्डितले जानकारी दिए । उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’ प्रहरीले स्थानीयवासी र पत्रकारलाई […]

पढाइ जारी राख्नुहोस्

मधेशमा नयाँ सरकार बनेपछि जसपाका कार्यकर्ताहरु बौखयो :-डा. सिके राउत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेशमा नयाँ सरकार बनेपछि जसपाका कार्यकर्तारुको बौखलाहट सुरु भएको प्रतिक्रिया दिएका छन् ।  उनले आफ्नो अधिकारिक फेसबुक पेज (डा. सिके राउत सचिवालय) मा लामो स्टेटस लेख्दै मधेशमा नयाँ मुख्यमन्त्री चयन भएपछि जसपाका कार्यकर्ताहरुमा बौखलाहट सुरु भएको उल्लेख गरेका छन् ।  उनले फेसबुकमा यसरी लेखेका छन्ः भ्रष्टाचार र जंगलराजको अखाडा […]

पढाइ जारी राख्नुहोस्

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध

जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।  विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी […]

पढाइ जारी राख्नुहोस्