माधबकुमार नेपाललाई झलनाथले भने-‘तानाशाही प्रवृत्ति देखाउने’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीचको तीव्र आरोप-प्रत्यारोपले पार्टीभित्र गहिरो सङ्कटको सङ्केत गरेको छ । खनालले नेपालको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै उनलाई ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन् । यता नेपालले खनाललाई पार्टी छोड्नसमेत भनेका […]

Continue Reading

रञ्जिताको यात्राः मन्त्री पदपछि क्रमशः अध्यक्ष र पार्टी सदस्य चट्

मधेस आन्दोलन भिषण रुपमा उठेको बेला थारु समुदायमा राज्यको उपेक्षा गरेको भन्दै ७२ सालमा उर्लिएको थारुहठ आन्दोलनबाटै रेशम चौधरी उदाएका हुन् । टीकापुर काण्डपछि रेशम चौधरीलाई दोषी करार गरिँदा कैलालीका थारु समुदाय राज्यप्रति अझै आक्रोशित बने । र, दोषी करार गरिएका चौधरीलाई नै निर्वाचित गरिदिए । थारु समुदायको माया पाउने अपेक्षाले नै आफू संरक्षक रहेर […]

Continue Reading

सरकारले बहुविवाहको कानुन ल्याउन लागेको भन्‍दै माइतीघरमा बिनुको आमरण अनशन

काठमाडौं । सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्‍दै उक्त कानुन खारेजी विरूद्ध बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छिन् । आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्‍दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी, सिउँदोमा सिन्दुर र घाँटीमा रातो पोते लगाएर आमरण अनसन बसेकी हुन् । प्रहरी, प्रशासन र […]

Continue Reading

५ वर्षे सवारी अनुमतिपत्र लाइसेन्सको बहाल अवधि १० वर्ष पुग्यो

काठमाडौं । सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स)को अवधि संशोधन गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो । यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको छ । उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो । ‘उक्त ऐनको […]

Continue Reading

काठमाडौंको माइतीघरमा डिप बोरिङ समस्याको समाधान होइन भन्दै युवाहरूको प्रदर्शन

काठमाडौं । सरकारले मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेपनि दिर्घकालीन योजना नल्याएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् । ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ जस्ता नारा लगाउँदै मधेशका युवाहरु […]

Continue Reading

गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले पक्राउ गर्नुको यस्तो छ कारण

काठमाडौँ । विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गर्यो । महाराजगञ्ज र ठमेलबाट चक्रे मिलनसहित ४७ जना गण्डालाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार चक्रे मिलन आफ्नो जन्मदिन धुमधामका साथ मनाइरहेका थिए । चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो […]

Continue Reading

अध्यक्ष सोहिन्द्र यादवको खोक्रो प्रतिबद्धता सिराहा प्रादेशिक अस्पतालमा रगत छैन

सिराहा, साउन १६।सिराहा प्रादेशिक अस्पतालले रेडक्रस सोसाइटीसँग ब्लड बैंक सञ्चालन गर्ने भन्दै एक वर्षअघि जिम्मा लिएको भवन अझैसम्म प्रयोगविहीन अवस्थामा छ। न त भवनको मर्मत गरिएको छ, न त ब्लड बैंक नै सञ्चालनमा आएको छ। जीर्ण भवन र प्रशासनको उदासीनताले जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ। अस्पतालका अध्यक्ष शोहिन्द्र यादवले सार्वजनिक रूपमा छिट्टै ब्लड बैंक सञ्चालन […]

Continue Reading