तेलुगु अभिनेता श्रीनिवासा रावको निधन

अन्य अवर्गीकृत

काठमाडौँ । वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवासा रावको निधन भएको छ।राव केही दिनदेखि उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए। रावले चार दशकभन्दा बढीको आफ्नो करियरमा ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए।श्रीनिवास रावले विभिन्न भाषाका फिल्महरूमा अभिनय गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *