कतारमा सात वटा वैचारिक संस्थाको संयुक्त शुभकामना कार्यक्रम भव्यताका साथ सप्पन्न

रामएकवाल राम दोहा, कतार:-प्रवासी भुमी कतारमा स्थापित सात वटा वैचारिक संघ संस्थाहरूले संयुक्त रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि भब्यताका साथ सम्पन्न गरेका छन। नेपालीहरुको महान चाड बडा दशै,शुभ दिपावली तिहार छठ पर्व,नेपाल सम्वत, बलिहाङ, तङनाम,जितिया मह पुजा लगायत पर्वहरुको पावन अवसरमा कतारमा स्थापित वैचारिक  संस्थाहरु मध्ये सात वटा संस्थाहरु नेपाली जनसम्पर्क समिति कतार,प्रवासी नेपाल […]

पढाइ जारी राख्नुहोस्

अदालतमा रविले दिएको बयान

मलाई यिनीहरुले एउटा टेलिफोन गर्न दिँदैनन् । अनुमति पाउँ, अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान्….६ दिनदेखि हिरासतमा छु। चार घण्टाभन्दा बढी बयान भएको छैन। प्रश्नहरु दोहोरिएका छन्, तेहेरिएका छन्। सम्मानित संसदीय समितिको त्यो ठूलो प्रतिवेदनको कभरपेज पढ्नु भयो होला कालो कोट लगाउने महासयले, एकपटक फेरि यही इजलासमा पढेर हेरियोस्, सहकारी ठगीमा मेरो […]

पढाइ जारी राख्नुहोस्

लागुऔषध सेवनकर्ता पाँच युवकले गरे आफ्नै साथीको हत्या

सिरहा/कार्तिक ५ गते। सिरहामा लागुऔषध सेवनकर्ताको समुहले आफ्नै साथीको हत्या गरेको खुलेको छ।गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या उनकै पाँच जना साथीले मिलेर गरेको प्रहरीले जनाएको छ। गत असोज २८ गते साँझ सुखीपुर नगरपालिका-१० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव फेला फेला परेको थियो।हत्या आरोपमा […]

पढाइ जारी राख्नुहोस्

किन मनाईन्छ करवा चौठब्रत

कात्तिक महिनाको कृष्ण पक्ष चतुर्थीको दिन करवा चौथ मनाइन्छ। बिहान सूर्योदयभन्दा पहिले करिब ४ बजेपछि सुरु हुने व्रत राति चन्द्रमाको दर्शनपछि समाप्त हुन्छ। अधिकांश महिलाले निराहार बसी यो व्रत गर्ने गरेका छन्।श्रीमानको दीर्घायु एवं अखण्ड सौभाग्य प्राप्तिका लागि भालचन्द्र गणेशको पूजा गरिन्छ। यो व्रत १२ वर्ष वा १६ वर्षसम्म गरिन्छ। कतिपय महिलाहरुले आजीवन पनि यो […]

पढाइ जारी राख्नुहोस्

डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी, रक्तदान गर्न रेडक्रसको आह्वान

काठमाडौं , कात्तिक ३ गते डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ ।बाढी, पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रूपमा माग पनि दशैं तिहारले गर्दा पहिलाको तुलनामा सङ्कलन र माग […]

पढाइ जारी राख्नुहोस्

यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन आफ्नै किसिमको छ ।

मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ । यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्वपूर्ण मानिन्छ । पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ ।पछिल्लो वर्ष मंसिरदेखि असारसम्म वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार पठाउने चलन छ । भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, […]

पढाइ जारी राख्नुहोस्

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

धनुषाधाम । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ । मन्दिरमा महाष्टमी तिथिअनुसार बिहिवार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ । रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा […]

पढाइ जारी राख्नुहोस्

क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउने प्रयास

दक्षिणकाली(काठमाडौं)। गत शुक्रबार र शनिबार गएको भिषण बाढी पहिरोमा काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति भएपछि स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन् । वडादशैंमा भीडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ । उक्त कार्यका लागि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले पनि साथ दिएका छन् ।बाढीले […]

पढाइ जारी राख्नुहोस्

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोड बढीको क्षति

असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा रु. १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्‍याएको हो ।सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्‍याउँदा अहिले […]

पढाइ जारी राख्नुहोस्

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् । कोषमा कृषि विकास बैँकबाट रु एक […]

पढाइ जारी राख्नुहोस्