रुसको कामचट्का र कुरिल टापुमा शक्तिशाली भूकम्प
काडमाडौं । रुसको कामचट्का र कुरिल टापुमा शक्तिशाली भूकम्प गएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेट)का अनुसार कामचट्का क्षेत्रमा ६.८ र कुरिल टापुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि बिहीबार (जुलाई ३१) मा रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन १९५२ पछि यस क्षेत्रमा सबैभन्दा शक्तिशाली भूकम्प थियो । उक्त भूकम्पले […]
Continue Reading