मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्ध ७ दलीय गठबन्धन अदालत जाने
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध नेपाली कांग्रेस नेतृत्वको ७ दलीय गठबन्धन अदालत जाने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति बदरको माग गर्दै अदालत जाने निर्णय गरेका हुन् । उनीहरूले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको विरोध जनाउँदै आएका […]
Continue Reading