कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल, चुनाव चिह्न बिजुलीको चिम

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले […]

Continue Reading

मधेश प्रदेश प्रमुख र नयाँ मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड

काठमाडौँ । मधेशमा नयाँ मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् । तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ । यस्तै मधेश प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र […]

Continue Reading

नवराजपुरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, तीन सयभन्दा बढीले गराए स्वास्थ्य जाँच

सिरहा । नेपाल रेडक्रस सोसाइटी नेपाल उप-शाखा, नवराजपुरको आयोजनामा र मातृभूमि युवा समाज नेपालको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नवराजपुर गाउँपालिकाको वडा नं २ जगतपुर र वडा नं ३ मझौरामा आयोजित शिविरमा तीन सयभन्दा बढी स्थानीयले स्वास्थ्य जाँच गराएका छन्। रेडक्रस नवराजपुरका सभापति नवीन यादवका अनुसार, शिविरको मुख्य उद्देश्य गाउँ गाउँमा […]

Continue Reading

महिसोथका युवाहरूको सामूहिक पहल : ‘हाम्रो गाउँ, हाम्रो समाज’ अभियानले गाउँभरि फैलायो उज्यालो

सिरहा । सिरहा नगरपालिका–८ महिसोथका युवाहरूले देखाएको सामूहिक एकता र सकारात्मक सोचले गाउँमा नयाँ चेतना र उज्यालो फैलिएको छ। “हाम्रो गाउँ, हाम्रो समाज” अभियान अन्तर्गत उनीहरूले आफ्नै व्यक्तिगत लगानी र श्रमबाट गाउँका प्रत्येक पोलमा सौर्यबत्ती जडान गरी गाउँको रात्रीजीवनलाई उज्यालो बनाएका छन्। कुल ४३ वटा बत्ती जडान गरेर सुरु गरिएको यो अभियान अहिले गाउँका बासिन्दा […]

Continue Reading

नवराजपुर रेडक्रस र मातृभूमि युवा समाज नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न!

नेपाल रेडक्रस सोसाइटी नेपाल उप-शाखा, नवराजपुरको आयोजनामा र मातृभूमि युवा समाज नेपालको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ। ११२ भन्दा बढीले गराए स्वास्थ्य जाँच, सभापति नवीन यादवको नेतृत्वमा सफल जनसेवा अभियान। उक्त शिविर नवराजपुर गाउँपालिका–स्थित जगतपुरमा सम्पन्न भएको हो। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय समुदायमा […]

Continue Reading

कांग्रेस र एमाले सरकार ‘दलाल पुँजीवाद र बिचौलियावाद’को धाकधम्कीले बनेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धन सरकार ‘दलाल पुँजीवाद र बिचौलियावाद’को धाकधम्कीले बनेको बताएका छन् । शनिबार (भदौ २१) पोखरामा आयोजित एक कार्यक्रममा उनले सरकारबारे कडा टिप्पणी गरे । “कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,” उनले भने, […]

Continue Reading

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवाहरू पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रर्दशनमा उत्रिएका पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो । युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा सो संस्थाका महामन्त्रीसहित पाँच जना पक्राउ परेका हुन् । उनीहरू मुखमा मास्क र त्यसमाथि कालो टेप […]

Continue Reading

अफगानिस्तान भूकम्पमा ८ सय बढीले ज्यान गुमाए, प्रत्येक घरमा १० जना सम्म घाइते

काठमाडौँ । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि ८ सय जना बढीको मृत्यु भएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा ६.३ म्यग्निच्युडको भूकम्पमा परेर हजारौं जना घाइते भएका छन् । गम्भीर खडेरी, सहायता कटौती र भोकमरी संकट खेपिरहेको अफगानिस्तानमा अर्को विपत्ति थपिएको हाे । उद्धार प्रयास जारी रहेको छ भने हजारौं व्यक्तीहरुले खुला ठाउँमा […]

Continue Reading

रास्वपा उम्मेदवार लेखजंग थापाले देखाए पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डाक्टर लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे स्पष्टीकरण दिएका छन्।  रास्वपाबाट उम्मेदवार छनोट हुनासाथ आफूले गरेका दुई बिहेका विषयमा व्यापक प्रश्न उठेपछि डाक्टर थापाले एक श्रीमतीसँग सम्बन्ध विच्छेद भएको अदालती प्रमाण मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।  उनले सार्वजनिक गरेको कागजातअनुसार २०७९ […]

Continue Reading

दार्चुलाको नौगाड खोलामा अटो खस्दा एकको मृत्यु, २ जना बेपत्ता

काठमाडौं । दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ स्थित सौकेबगर नजिकै सोमबार म १ ह ११४८ नम्बरको अटो नौगाड खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी करिब ११ वर्षकी बालिका रहेकी छन् । […]

Continue Reading