सिरहामा खैरो हिरोइनसहित तीन जना पक्राउ
सिरहा, ४ भदौ । सिरहा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विहीबार २०८२ भदौ ४ गते दिउँसो विष्णुपुर गाउँपालिका–१ स्थित चौहर्वातर्फ आउँदै गरेको यात्रुबाहक विङ्गर प्र.२–०१–००१ज ००४३ मा चढेका यात्रुहरूमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले गाडी रोकी चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा मकवानपुर, हेटौडा उपमहानगरपालिका–१५ […]
Continue Reading