प्रधानमन्त्री केपी ओली र विद्या भण्डारीबीच च्यासलमा वार्ता सुरु
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच भेटवार्ता सुरु भएको हो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने घोषणा सार्वजनिक गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो । यससम्बन्धमा पार्टी नेतृत्वसँग […]
Continue Reading