प्रदेश युवा संजाल मधेश प्रदेशले अभिमुखिकरण र पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

सबै समाचार

“समृद्ध मधेश प्रदेशका लागि स्वास्थ,कर्मठ र उद्यमी युवा “मुल नारा साथ ९ओ राष्ट्रिय युवा परिषद् स्थापना दिवसको उपलक्ष्यमा प्रदेश युवा संजाल मधेश प्रदेशलके अभिमुखिकरण र पुरस्कार वितरण कार्यक्रम जनकपुरधाम सम्पन्न भयो ।

प्रदेश युवा संजाल मधेश प्रदेशले अभिमुखिकरण र पुरस्कार वितरण कार्यक्रममा बोल्दै खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री सुरिता साह प्रमुखले प्रदेश युवा परिषदको स्थापना चादै हुन्छ अहिले एनहरु बन्दै छ र तयसैरी बताए ।
युवा अधिकारलाई संरक्षण, प्रवद्र्धन तथा व्यवहारमा लागु गराउनका लागि प्रदेश युवा संजाल मधेस प्रदेशले सधै भरी काम गर्छ भन्ने प्रदेश युवा संजाल मधेस प्रदेश अध्यक्ष माे• नइम राईनले प्रतिबद्धता जनाए ।

अनलाइन झिझिया नृत्य प्रतियोगिताकाे बिजेताहरु लाई पुरस्कार वितरण गरियाे । प्रथम एन्जेल महताे,समृती महताे र बिनिता महताे काेइरी द्वितीय संगीता शर्मा र तृतीय सरगम कुमारी हुनुभएकाे छ ।
प्रदेश युवा संजाल मधेस प्रदेश अध्यक्ष माे• नइम राईन अध्यक्षतामा भएको उक्त भेलामा,प्रमुख अतिथि खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री सुरिता साह ज्यु ,अतिथि प्रदेश युवा संजाल कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष प्रकश खड्का,प्रदेश युवा संजाल मधेस प्रदेश इन्चार्ज श्याम साह र विभिन्न विद्यार्थी संगठनका अध्यक्षहरु लगायतले युवा अधिकारको संरक्षणसँग जोडेर आ–आफ्नो विचार व्यक्त गरे ।
युवा अधिकारलाई संरक्षण, प्रवद्र्धन र व्यवहारमा ल्याउन याेगदान पुरएकाे प्रदेश युवा संजाल मधेस प्रदेशका पदधिकारी र सदस्यहरु लाई मायाको चिनो प्रदान गरिएयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *