महिला हिंसा बढेपछि पोखरामा आक्रोश, सडकमै स्वतस्फूर्त प्रदर्शन
देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू बढ्दै गएको भन्दै पोखरामा प्रदर्शन गरिएको छ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि स्वस्फूर्त रूपमा प्रदर्शन गरिएको हो । देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू दिनहुँ बढिरहेको भन्दै पोखरामा प्रदर्शन गरेका छन् । केही दिन अगाडि […]
Continue Reading