रौतहटमा सशस्त्र प्रहरीको सेटिङमा तस्करी

गौर । रौतहटका केही नाकाबाट केही सातादेखि तस्करी मौलाएको छ । तस्करी मौलाएको कारण भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन भने तस्करीका सामान बजारमा छ्पापछ्याप्ती पाउन सकिन्छ । रौतहटको औरयाकाट अहिले व्यापक तस्करी भैरहेको छ । चोरी तस्करी नियन्त्रणको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका कर्मचारीको संरक्षण र सेटिङमा यो नाकाबाट ठूलो […]

पढाइ जारी राख्नुहोस्

धनुषाधामलाई पर्यटकीय स्थलका रुपमा विकास गरिने : पर्यटनमन्त्री यादव

पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको ऐतिहासिक तथा प्राचीन धनुषाधामलाई पर्यटक केन्द्रको रुपमा विकास गरिने मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले बताएकी छिन् । धनुषाधाम संरक्षित वन र बनभित्रै रहेको ऐतिहासिक लोहरा(वानगंगा) नदीको सरसफाई कार्यक्रममा सहभागि उनले यस्तो बताईन् । मन्त्री यादवले यसै आर्थिक वर्षको योजना तथा कार्यक्रममा रहेको पर्यटन गुरुयोजनामा धनुषाधामलाई समावेश गरी […]

पढाइ जारी राख्नुहोस्

‘स्थानीय सरकार हाम्रो छ, कृषकको भविष्य राम्रो छ’

भूमी जीवन हो। यो शक्ति पनि हो। नेपाली सन्दर्भमा यो इज्जत पतिष्ठा पनि हो। नेपालमा कुनै व्यक्तिको परिचय गर्दा सोधिने प्रश्नहरु भित्र नै घर कहाँ हो? कति जग्गा छ? पुख्र्यौली कहाँ हो? भनेर सोधिएको हुन्छ। यी सबै प्रश्नभित्र एउटै आशय लुकेको छ, कत्तिको हुनेखाने परिवारको हो? वा कति जायजेथा वाला हो?जग्गाको आधारमा व्यक्तिको मूल्याङ्कन गर्ने […]

पढाइ जारी राख्नुहोस्

सिरहा कारागारमा कांग्रेसको फोहोर राजनीति, यसकारण ढाकछोप गरिँदैछ कुटपिट घटना

कारागार कार्यालय सिरहामा गत बुधबार विवाद भयो । विवादले झडपको रूप लिँदा २० जना बढी घाइते भए । घाइतेमध्ये ३ जनालाई उपचारका लागि बाहिर ल्याइयो । जसमध्ये १ एक गम्भीर घाइते छन् । उनको विराटनगरमा उपचार भइरहेको छ । उनलाई २५ वटा टाका लागेको छ भने बाँकी २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ । […]

पढाइ जारी राख्नुहोस्

सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ ।

सर्लाही, पुस २१ गते । सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिकस्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिकतथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्नेअवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मकालागि निषेधाज्ञा जारी गरिएको हो ।  स्थानीय प्रशासनले यसअघि शुक्रबार बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो । प्रमुखजिल्ला अधिकारी कोमल प्रसाद धमलाले शनिवार बिहान जारी गर्नुभएको सूचनामा निषेधाज्ञा आदेश शब्द उल्लेख गरिएको छ ।  कुनै पनि किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा एवम‌् गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ कोदफा ६ (२) र (३) बमोजिम पूर्वमा सीतापुर जाने बाटोको ब्रह्स्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर रउत्तरमा चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा लागु भएको बरहथवा बजारक्षेत्र तथा गोली लागेर मृत्यु भएका युवकको शव रहेको ठाउँमा फेरि शनिवार बिहानदेखि बिस्तारै भिडभाड बढ्न थालेको छ । शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका युवकको शव विभिन्न माग राखेर घटनास्थलबाट उठाउन दिइएको छैन । प्रशासनलेघटनाबारे आफूहरूसँग वार्ता गर्नुपर्ने, दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, मृतकको सालिक निर्माण गर्नुपर्ने, नगरप्रमुखले राजीनामादिनुपर्ने, बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई निलम्बन गर्नुपर्ने लगायतको माग राखेर शव घटनास्थलमै राखिएको हो ।  सर्लाही, पुस २१ गते । सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिकस्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिकतथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्नेअवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मकालागि निषेधाज्ञा जारी गरिएको हो ।  सर्लाही, पुस २१ गते । सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिकस्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिकतथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्नेअवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मकालागि निषेधाज्ञा जारी गरिएको हो ।  स्थानीय प्रशासनले यसअघि शुक्रबार बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो । प्रमुखजिल्ला अधिकारी कोमल प्रसाद धमलाले शनिवार बिहान जारी गर्नुभएको सूचनामा निषेधाज्ञा आदेश शब्द उल्लेख गरिएको छ ।  कुनै पनि किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा एवम‌् गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ कोदफा ६ (२) र (३) बमोजिम पूर्वमा सीतापुर जाने बाटोको ब्रह्स्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर रउत्तरमा चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा लागु भएको बरहथवा बजारक्षेत्र तथा गोली लागेर मृत्यु भएका युवकको शव रहेको ठाउँमा फेरि शनिवार बिहानदेखि बिस्तारै भिडभाड बढ्न थालेको छ । शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका युवकको शव विभिन्न माग राखेर घटनास्थलबाट उठाउन दिइएको छैन । प्रशासनलेघटनाबारे आफूहरूसँग वार्ता गर्नुपर्ने, दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, मृतकको सालिक निर्माण गर्नुपर्ने, नगरप्रमुखले राजीनामादिनुपर्ने, बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई निलम्बन गर्नुपर्ने लगायतको माग राखेर शव घटनास्थलमै राखिएको हो ।  अस्पताल स्तरोन्नतिको माग राखी भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार दिउँसो ३ बजेतिर बरहथवा नगरपालिका–६, काअन्दाजी ३० वर्षीय जय शङ्कर साहको मृत्यु भएको थियो । साहले बरहथवा बजारमा होटेल सञ्चालन गर्नुहुन्थ्यो । उहाँलाई बरहथवाबजारस्थित विद्युत कार्यालय नजिकको पुलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

पढाइ जारी राख्नुहोस्