सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ ।

अन्य समाचार

सर्लाही, पुस २१ गते । सर्लाहीको बरहथवा बजार क्षेत्रमा स्थानीय प्रशासनले २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । प्राथमिकस्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर शुक्रबार दिउँसो बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिकतथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुन सक्नेअवस्था देखिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज (शनिबार) बिहान ८ बजेदेखि भोली (आइतबार) बिहान ८ बजेसम्मकालागि निषेधाज्ञा जारी गरिएको हो । 

स्थानीय प्रशासनले यसअघि शुक्रबार बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो । प्रमुखजिल्ला अधिकारी कोमल प्रसाद धमलाले शनिवार बिहान जारी गर्नुभएको सूचनामा निषेधाज्ञा आदेश शब्द उल्लेख गरिएको छ । 

कुनै पनि किसिमको भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा एवम‌् गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ कोदफा ६ (२) र (३) बमोजिम पूर्वमा सीतापुर जाने बाटोको ब्रह्स्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर रउत्तरमा चोर्निया पुलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा लागु भएको बरहथवा बजारक्षेत्र तथा गोली लागेर मृत्यु भएका युवकको शव रहेको ठाउँमा फेरि शनिवार बिहानदेखि बिस्तारै भिडभाड बढ्न थालेको छ ।

शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका युवकको शव विभिन्न माग राखेर घटनास्थलबाट उठाउन दिइएको छैन । प्रशासनलेघटनाबारे आफूहरूसँग वार्ता गर्नुपर्ने, दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने, मृतकको सालिक निर्माण गर्नुपर्ने, नगरप्रमुखले राजीनामादिनुपर्ने, बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई निलम्बन गर्नुपर्ने लगायतको माग राखेर शव घटनास्थलमै राखिएको हो । 

अस्पताल स्तरोन्नतिको माग राखी भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार दिउँसो ३ बजेतिर बरहथवा नगरपालिका–६, काअन्दाजी ३० वर्षीय जय शङ्कर साहको मृत्यु भएको थियो । साहले बरहथवा बजारमा होटेल सञ्चालन गर्नुहुन्थ्यो । उहाँलाई बरहथवाबजारस्थित विद्युत कार्यालय नजिकको पुलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *