सुजनको राजीनामा स्वीकृत, दीपक धामीले पाए अनेरास्ववियु अध्यक्षको जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । जेन जेड आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी […]

Continue Reading

नेपाल टेलिकमको खुद नाफा घट्यो, पहिलो त्रैमासमा १ अर्ब ३२ करोड कमाइ

मंसिर १, २०८२ काठमाडौं—  नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.८२ प्रतिशत घटेर १ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीका […]

Continue Reading

सीटीईभीटीका प्रमाणपत्रमा अब क्यूआर कोड अनिवार्य, लागू

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आजदेखि आफ्नो डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका सबै शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड अनिवार्य रूपमा समावेश गर्ने निर्णय लागू गरेको छ। परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले सार्वजनिक सूचना जारी गर्दै आईटीएमएस अनलाइन प्रणालीमार्फत जारी हुने डिप्लोमा/प्रमाणपत्र तहका ट्रान्सक्रिप्ट तथा प्रि–डिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड राखिने […]

Continue Reading

काठमाडौंमा ‘मिथिला संस्कृतिको आधुनिक प्रतिध्वनि’ एकल कला प्रदर्शनी हुँदै

काठमाडौं। मिथिला कलालाई आधुनिक व्याख्यासहित नयाँ स्तरमा स्थापित गर्ने उद्देश्यले कलाकार मनिषा शाहको “Modern Echoes of Mithila Tradition” शीर्षकको एकल कला प्रदर्शनी काठमाडौंमा आयोजना हुने भएको छ। उनीद्वारा सिर्जित मिथिला कलाका परम्परागत रूपांकन र आधुनिक दृष्टिकोणको संयोजन दर्शाउने कृतिहरू प्रदर्शनीमा प्रदर्शन गरिने छन्। आयोजक काठमाडौं आर्ट हाउसका अनुसार प्रदर्शनी आगामी कार्तिक २९, (शनिबार) साँझ ४ […]

Continue Reading

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

काठमाडौँ । नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त भएका छन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३३ औं प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।  

Continue Reading

दार्चुलाको केन्द्रबिन्दु भएर भूकम्प धक्का महसुस

काठमाडौं । दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन् । यसअघि गत बिहीबार राति नेपाल–भारत सीमा क्षेत्र भारतको पिथौरागढ जिल्लाको […]

Continue Reading

सुरु भयो एमालेको घर फर्क अभियान, रामकुमारी र किसानसहितलाई ओलीले गरे स्वागत

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा समाहित भएका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उनीहरू एमालेमा समाहित भएका हुन् । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको […]

Continue Reading

डोल्पाको सडक ठेक्कामा ५५ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक स्तरोन्नति ठेक्कामा मिलेमतो गरी राज्यलाई करिब ५६ लाख रुपैयाँ हानि पुर्‍याएको भन्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बिगो कायम गरी सोमबार आरोपपत्र […]

Continue Reading

मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्ध ७ दलीय गठबन्धन अदालत जाने

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध नेपाली कांग्रेस नेतृत्वको ७ दलीय गठबन्धन अदालत जाने भएको छ ।    नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति बदरको माग गर्दै अदालत जाने निर्णय गरेका हुन् । उनीहरूले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको विरोध जनाउँदै आएका […]

Continue Reading

कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल, चुनाव चिह्न बिजुलीको चिम

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ । तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो । चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ । यसअघि नेपाल जनसेवा पार्टी राख्ने सहमति भइसके पनि आइतबार राति बसेको बैठकले […]

Continue Reading