आज मिति २०८० साल फागुन ,२६ गते, शनिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहन सक्छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ। आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला। पठनपाठनको क्षेत्र राम्रो रहन सक्छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, […]

पढाइ जारी राख्नुहोस्

सिरहाको गोलबजारमा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

सिरहा । सिरहाको गोलबजारमा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती करिव ३५ वर्षिय अनिता कुमारी साहको धारीलो हतियार प्रयोगरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो। स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पतीमात्र घरमा […]

पढाइ जारी राख्नुहोस्

११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवश २०८० र्याली तथा सम्मान कार्यक्रम सिरहामा सम्पन्न।

“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” राष्ट्रिय मुल नारा साथ ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवश २०८० र्याली तथा सम्मान कार्यक्रम सिरहामा सम्पन्न भयो । ११४ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवश २०८० र्याली तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सविधानले अधिकारहरु स्थापित गरेका छन् नितिहरु बनेका छन तर अब नितिकाे हाेईन […]

पढाइ जारी राख्नुहोस्

महाशिवरात्रीको महत्व र अर्थ के छ ?

महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो ।शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति […]

पढाइ जारी राख्नुहोस्

साना दलहरुसँग छलफल बढाउँदै कांग्रेस

नेपाली कांग्रेसले विकल्प गठबन्धनका लागि साना दलहरूसँग संवाद थालेको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग छलफल गरिरहेको छ । कांग्रेस सभापति देउवाले ठाकुर, राउत र चौधरीलाई फोन गरेर भेटवार्ताका लागि बोलाएका थिए । छलफलमा कांग्रेसबाट […]

पढाइ जारी राख्नुहोस्

कुन पार्टीबाट को भए मन्त्री (सूची)

सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन्। नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन्। गठबन्धनमा जसपा पनि छ। तर उसले मन्त्रीहरूको नाम दिइसकेको छैन। नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री […]

पढाइ जारी राख्नुहोस्

फेसबुकमा समस्या, अचानक ‘लगआउट’

सिराहा । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । बुधबार राती ९ बजे चलिरहेका एकाउन्ट अचानक बन्द भएका हुन् । यो समस्या विश्वभर नै देखिएको प्रयोगकर्ताहरुले बताइरहेका छन् । एकाएक फेसबुक लगआउट भएकाे थियाे । त्यसपछि प्रयोगकर्ताहरुले आफ्नो सामाजिक सञ्जाल ‘लगइन’ गर्न सकिरहेका छैनन्। यसबारे मेटाले कुनै जानकारी दिएको छैन ।

पढाइ जारी राख्नुहोस्

ए बी न्युज २४ के का पत्रकारलाई पिट्ने वडाध्यक्ष सार्वजानिक रूपमै मागे माफी

लहान ।सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं ३का वडाअध्यक्ष बंसिलाल यादवले आफूले गरेको गल्ती स्वीकार गरी सार्वजनिक रुपमै माफी मागेका छन्। गत फाल्गुन १६गते रिपोर्टिङको क्रममा abnews24k पत्रकार बलिराम दास र दिपेन कुमार मण्डललाई वडाध्यक्ष यादवले हातपात गरेर पत्रकारहरु प्रति अभद्र व्यवहार गरेका थिए। पीडित पत्रकारहरू कानुनी सहयोगका लागि नेपाल पत्रकार महासंघ सिरहालाई आवस्यक सहयोगका […]

पढाइ जारी राख्नुहोस्

हरिपुर्वा नपामा हाकिम सरुवा प्रकरण– मेयर साहको चरम चलखेल

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नाटकिय ढंगले भइरहेको हाकिम सरुवा प्रकरणमा मेयर विनोद कुमार साहले चरम चलखेल गर्दै आएको कुरा खुलासा भएको छ । प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवको सरुवामा मेयर साह आफ्नो पदिय पावरको चरम दुरुपयोग गर्दै निजलाई सरुवा गराउदै आएका छन् । नगर प्रमुख साहले मिति २०८० साल पुस २६ गते संघीय […]

पढाइ जारी राख्नुहोस्

सिरहाका २ पत्रकारलाई वडाध्यक्षद्वारा कार्यालयमै कुटपिट, महासंघलाई गराईयो ध्यानाकर्षण, प्रहरीमा जाहिरी दिने

सिरहाको नवराजपुर गापा वडा नं.३का वडाध्यक्ष बंसिलाल यादवद्वारा पिटिएका सिरहाका एबी मिडिया हाउसका पत्रकारहरु बलिराम दास र दिपेन कुमार मण्डल आफूहरुलाई सार्वजनिक सरोकारका कार्यालय वडा कार्यलयमै थप्पडै थप्पड हिर्काएका वडाध्यक्ष यादबलाई कार्यवाही नगरेसम्म पत्रकारिता नगर्ने दुखेसो पोखेका छन्। पिडित पत्रकारहरु गत फाल्गुन १६ गते नवराजपुर गापा वडा नं.३को समग्र विकास,कृषि ,स्वास्थ्य लगायतका अवस्थावारे समाचार संकलन […]

पढाइ जारी राख्नुहोस्