राष्ट्रिय अनुसन्धान विभागले माग्यो विभिन्न पदका कर्मचारी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै विभागले २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । विभागले विशेष सेवाको सहायक सूचक पदमा २३४, सुरक्षा गार्डका लागि १६ जना र परिचर पदमा २ जनाका लागि दरखास्त आह्वान गरेको हो ।इच्छुक उम्मेदवारले एक महिनाभित्र दरखास्त […]

पढाइ जारी राख्नुहोस्

मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च

जनकपुरधाम । मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको छ । मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट रु ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको जनाएको हो । उक्त अवधिमा चालु खर्च तर्फ २४ दशमलव […]

पढाइ जारी राख्नुहोस्

सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला

सिरहा । सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ । मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट पनि श्रद्धालुहरू आएका छन् । लहान बजारबाट १० किलोमिटर उत्तरमा चुरे जङ्गलसँगै जोडिएको करिब तीन बिघा क्षेत्रफलमा फैलिएको राजदेवी मन्दिरमा सन्तान प्राप्ति, रोग निदान र कार्य सफलताको कामना गर्दै भक्तजन आउने गरेका मेला […]

पढाइ जारी राख्नुहोस्

काठमाडौँ ललितपुरको ग्वार्कोमा टिपरको ठक्करबाट सिराहाका एक युवकको मृत्यु

काठमाडौँ । ललितपुरको ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति टिपरले ठक्कर दिँदा प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकल चालक जयनाथ यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।  ३२ वर्षीय यादव सिराहा बरियापट्टि गाउँपालिका–४ घर भएर कोटेश्वरमा बस्दै आएका थिए । गए राति करिब ९ बजेर […]

पढाइ जारी राख्नुहोस्

जिल्ला स्तरीय बाल सञ्जाल सिरहाको क्षमता अभिबृद्धी कार्यक्रम सम्पन्न |

CMC Nepal को आयोजना र जिल्ला बाल संजाल सिरहाको सहकार्यमा सिरहा पुस्तकालयकाे सभाहलमा कार्यक्रम सम्पन्न भयाे । जिल्ला स्तरीय बाल सञ्जाल सिरहाको क्षमता अभिबृद्धी कार्यक्रममा बोल्दै प्रदेश युवा संजाल मधेस प्रदेशका अध्यक्ष माे• नइम राईनले बाल अधिकार संविधानकाे पाना मात्रै समित नभएर लाई संरक्षण, प्रवद्र्धन तथा व्यवहारमा लागु गराउनु पर्छ भन्ने बताए साथै बाल अधिकार […]

पढाइ जारी राख्नुहोस्

सिरोहिया पक्राउको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलायो

रामएकवाल रामसिराहा – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विरोधमा सिरहामा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाइएको छ। बुधबार सिरहाको मिर्चैयास्थित कटारी चोकमा चक्काजाम गर्दै नागरिक समाज, मिर्चैयाको आव्हानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको हो । सरकारले प्रतिशोध साँध्न सिरोहियालाई पक्राउ गरेको भन्दै बिहान १० बजेदेखि एक घण्टा […]

पढाइ जारी राख्नुहोस्

गृहमन्त्रीसँग ८० तोला सुन, कति छ रवि लामिछानेको अरु सम्पत्ति ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थायी घर भएका गृहमन्त्री लामिछानेले भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन् । यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक […]

पढाइ जारी राख्नुहोस्

सिरोहियालाई पक्राउ गर्न कान्तिपुरमा पस्यो प्रहरी

काठमाडौँ । प्रहरी कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न पुगेको छ ।  मंगलबार साँझ प्रहरीको टोली थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयमा प्रवेश गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका हुन् । उनले दोहोरो नागरिकता बनाएको आरोप छ । 

पढाइ जारी राख्नुहोस्

अग्नीपिडितलाई सर्लाही युवाद्वारा राहत

काठमाण्डौ । सर्लाहिमा भएका आगलागि घटनाका पीडित परिबारहरुका लागि युबाहरुले राहत बितरण गरेका छन ।उनिहरुले घाउमा मलम स्वरुप ८५ घर अग्नीपिडित परिवारलाई सर्लाही युवा संजाल मार्फत वितरण गरेका छन ।सन्जालले पीडित परिबारहरुका लागि साडी, लुङ्गी, गम्छा, गन्जी, बच्चाको हाफ पैन्ट, भुजिया, कपी, बिस्कुट, पेन्सिल,कुकर लगायतका अन्य सामग्रीहरु वितरण गरेको संजालका प्रतिनिधि राहुल राज यादवले बताए […]

पढाइ जारी राख्नुहोस्

संसद् रङ्गमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा.सीके (चन्द्रकान्त) राउतले संसद् रङ्गमञ्च जस्तो मात्रै भइरहेको बताएका छन् । आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताए । उनले भने,‘मैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद् रङ्गमञ्च मात्रै […]

पढाइ जारी राख्नुहोस्