अग्नीपिडितलाई सर्लाही युवाद्वारा राहत

सबै समाचार

काठमाण्डौ । सर्लाहिमा भएका आगलागि घटनाका पीडित परिबारहरुका लागि युबाहरुले राहत बितरण गरेका छन ।
उनिहरुले घाउमा मलम स्वरुप ८५ घर अग्नीपिडित परिवारलाई सर्लाही युवा संजाल मार्फत वितरण गरेका छन ।
सन्जालले पीडित परिबारहरुका लागि साडी, लुङ्गी, गम्छा, गन्जी, बच्चाको हाफ पैन्ट, भुजिया, कपी, बिस्कुट, पेन्सिल,कुकर लगायतका अन्य सामग्रीहरु वितरण गरेको संजालका प्रतिनिधि राहुल राज यादवले बताए ।

उनले अनुसार धनकौल गाउँपालिका २ मा ३, बसबरिया गाउँपालिकाको मानपुर टोलमा २, सोही गापाको बंगलबा टोलमा ११, हरिपुर्वा गाउँपालिकाको वडा नं.४ मा १, ५ मा ६, वडा नं.६ मा १ गरी ६१ घरपरिवारलाई लक्षित गरेर राहत वितरण गरिएको हो ।

मनिषा साह, अजित यादव, मनिष यादव, दिपक यादव, राजु महतो, सुनिल यादव, अनिल यादव, सुजित यादव र मनोहर यादव लगायतको संयुक्त प्रयास थालिएपछि विभिन्न व्यक्ति, सहियोगी मनकारि
सहयोगमा उक्त राहत सामग्री वितरण गरिएका छन् ।

अग्नीपिडितहरुका लागि अझ थप सहयोगको आब्स्यकता रहेकोले सरोकारबाला र मनकारिहरु सङ्ग सन्जालले आबस्यक सहयोगको लागि याचना गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *