मानव अधिकार आयोगको विशिष्ट पदमा निर्विरोध मनोनयन भये प्रसिद्ध ज्योतिष गुरु बिबेकज्यु।

सबै समाचार

जनकपुर। ज्योतिष छेत्रमा सानै उमेरमा अन्तरास्ट्रिय प्रसिद्धि र विभिन्न उल्लेख्निय कार्य गरेर चिनियेका ज्योतिष गुरु बिबेक अब
जनकल्यानको भावना बोकेर मानव अधिकार आयोगमा पनि प्रवेश गरेका छन।

जनमानसको क्ल्यान र अधिकारको लागि सदैव लड्ने छु र उहाहरुको हकहितको लागि अवाज उठाउने छु भन्ने कुरामा ज्योतिष गुरु बिबेकले जोड दिनु भयो।

मानव अधिकार आयोग नेपालको एक स्वतन्त्र र स्वशासित सार्वजनिक निकाय हो । मानव अधिकारको ऐनमा आधारीत रही यस संस्थाको स्थापना भएको थियो।आफ्नै क्षेत्राधिकार एवं कार्यविभाजन ग-यो जसले नेपालको संवैधानिक र न्यायिक प्रणालीमा रहेर कार्य गर्दछ।

नेपालमा रहि आएका संवैधानिक निकायहरू जस्तै सर्वोच्च अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, न्यायधिवक्ताको कार्यलय र अन्य निकायहरूसँग संयोजनमा रहेर यसले कार्य गर्दछ ।

युवा ज्योतिष ईन्जिनियर विवेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन । उनी सहित उनका परिवार नेपालको स्थानिय देखि राजनितिको शिर्षतहका नेताहरुको समेत भविष्यवाणी, वास्तु तथा ज्योतिषीको काम गर्दै सफल र सार्थक सावित समेत हुदै आएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *