सिरहा माघ | सिरहाको गोलबजार नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारिको रुपमा गोलबजार नगरपालिकामा श्रीधर केसि हाजिर भए लगतै पालिकाका विभिन्न पक्षहरुमा सुधार उन्मुक्त अव्स्था सृजना भएको छ।
कर्मचारिको क्षमता र कार्यदक्षताको अधारमा कार्यरत कर्मचारी बाट शाखाका जिमेवारिहरुमा हेरफेर गरेका छ्न।नगरपालिकाका कर्मचारीहरु लाई आफ्नो कार्य शैलिमा गती ल्याउन र जन्ताको सेवा प्रवाहमा चुसतदुर्स्त सम्पादन गर्न निर्देशन समेत दिएको कार्यलयका एक कर्मचारीले बताए।
अधिकृत केसि हाजिर भएदेखी कर्मचारी र जन्प्रतिनिधिहरुमा उत्साहित महसुस भएको देखिन्छ । उनिहरु अनुशासित भइ कार्यलय सन्चालन तथा बैठक गोष्ठीहरु समेत सन्चालनमा आएका छ्न ।कार्यलयमा इलेक्टि्रक हाजिरको समेत ब्यवस्थापन गरिएको छ ।
कर्मचारिहरु लाई पोशाक र कार्यलय समयको पुर्ण पालना गर्न निर्देशन समेत दिएका छन।समय र पोशाकमा नआउने त्यसता कर्मचारी लाई कार्वाही समेत हुनेछ । स्थानिय सरकार सन्चालन एन २०७४ अनुसार कार्यपलिकाको बैठक समेत सन्चालन हुन थालेको कार्यलयका कर्मचारीहरु बताउछ्न।
बिगतमा रोकिएका बिकास निर्माणका कामहरु समेत अधिकृत केसि आए लगतै दुतगतिमा सन्चालन भइरहेको एक जन्प्रतिनिधीले बताए । कानुन बमोजिम मिल्ने काम कुनै पनि हाल्तमा नरोकिने गोलबजार नगरपालिका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसिले बताए। कानुन बिपरित काम गर्ने जोकोही लाइ पनि कार्वाहि गरिने अधिकृत केसिले जनाए ।