को हुन् ईयू युथ साउन्डिङ बोर्ड नेपालका सदस्य बनेका नाईम।

कलिलो उमेर, हासिलो अनुहार र अति परिपक्कव ब्यवहार । यो परिचय हो भर्खरै  ईयू युथ साउन्डिङ बोर्ड नेपालका सदस्य बनेका मो. नइम राईनको । सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १२ सारश्वरका नईम अहिले वर्ष १९ का भएका छन् । उनी यति सानै उमेरमा सामाजिक सेवाका क्षेत्रमा राम्रो गरिरहेका छन् । सिरहा  सदरमुकामस्थित चन्द्र नमूना […]

पढाइ जारी राख्नुहोस्

पुल बनाउन माग गर्दै सिरहामा प्रदर्शन

सिरहा —हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा कमला नदीमा पुल बनाउन माग गर्दै सिरहामा प्रदर्शन भएको छ । सिरहा सदरमुकाममा स्थानीयबासीले प्रदर्शन गरेका हुन् । पुल निर्माण संघर्ष समितिमार्फत उनीहरुले बिहीबार महावीर चोकदेखि थाना चोकसम्म नारा-जुलुस गर्दै प्रदर्शन गरेका थिए । संघर्ष समितिका अनुसार आउँदो आइतबार सिरहाको बसबिट्टादेखि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म मोटरसाइकल जुलुस […]

पढाइ जारी राख्नुहोस्

स्ववियु निर्वाचनका उम्मेदवारसंग खुल्ला सडक बहस, एक जना मात्र प्यनलिस्ट !

सिरहा । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित रहेको राजर्षी जनक विश्वविद्यालयमा साउन १७ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन लागेको छ । निर्वाचनलाई लक्षित गरि प्रदेश युवा संजाल मधेश प्रदेशले स्ववियुका उम्मेदवारहरु संग खुल्ला सडक बहस कार्यक्रम गरेको छ ।बहसमा राष्ट्रिय दल तथा मधेस केन्द्रित दलका भात्री संघसंगठनका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो । तर […]

पढाइ जारी राख्नुहोस्

पानीपुरी र चटपटे खाँदा एकैपटक अस्पताल भर्ना भए १२ जना

बाजुरा- पानीपुरी र चटपटे खाँदा एकैपटक १२ जना बिरामी परेका छन् । जिल्लाको सदरमुकाम मार्तडीस्थित बडमिालिका नगरपालिका-८ नापी कार्यालय नजिकै मिना खातुन्ले सञ्चालन गरेको पानीपुरी र चटपटे पसलमा पानीपुरी र चटपटे खाएपछि एकैपटक १२ जना बिरामी भएका हुन् । उनीहरू जिल्ला अस्पताल बाजुराको आकस्मिक कक्षमा भर्ना भएका छन् । बिरामी सबैजनामा वान्ता हुने, पखाला लाग्ने, […]

पढाइ जारी राख्नुहोस्

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, २४ जना घाइते

पोखरामा विद्यार्थी चढेको बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन। पोखरा बिरौटाको एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस विद्यार्थी बोकेर आउँदै गर्दा फुस्रेखोला नजिकै सडकमा पल्टिदा २४ जना घाइते भएका हुन। घाइते २४ विद्यार्थीमध्ये दुई जनालाई भने गम्भीर घाईते रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेज र नमस्ते […]

पढाइ जारी राख्नुहोस्

कसरी सुरु भयो सोमबार व्रत बस्ने चलन ?

सोमबार अर्थात् आजको दिन भगवान् शिवका लागि सबैभन्दा महत्त्वपूर्ण दिन हो । सोमबारको शास्त्रहरूमा निकै महत्त्वपूर्ण भूमिका रहेको कुरा विश्लेषण गरिएको छ । हरेक साताको सोमबार आफैंमा एक महत्त्वपूर्ण दिन हो, यसलाई अर्को अर्थमा भगवान् शंकरको दिन पनि भन्ने गरिन्छ । आजको दिनमा भगवान् शंकरका भक्तहरूका लागि धेरै फलदायी मानिन्छ । यसैले, यस दिन मान्छे […]

पढाइ जारी राख्नुहोस्

विराटनगर रानीमा वान्टेन गाडी दुर्घटनामा परेर घाईते प्रहरी जवान थापाको निधन

विराटनगर : विराटनगर–१५ भट्टी मोडमा प्रहरीको वान्टेन गाडी दुर्घटनामा परेर घाईते प्रहरी जवान सौगात थापाको उपचारका क्रममा मृत्यु भएको छ । गत साउन २ गते दुर्घटनापछि नोबेल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको सर्भाइकल इन्ज्यूरी (घाँटीको हड्डी फ्याक्चर) भएको थियो । नोबेलमा उपचार संभव नभएपछि उनलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज काठमाण्डौं रेफर गरिएको थियो । […]

पढाइ जारी राख्नुहोस्

लोक सेवा आयोग परीक्षा थप प्रतिस्पर्धी: ४५ नम्बर ल्याउनै पर्ने

लोक सेवा आयोगले चालु आर्थिक वर्ष २०८१/८२ देखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको परीक्षालाई थप कडाइ गर्ने भएको छ । प्रथम पत्र र द्वितीय पत्रको परीक्षाका विषय फरक फरक भएकाले प्रथम पत्रमा परीक्षार्थीले पाएको अङ्क मूल परीक्षाको अङ्कमा जोड्नु सान्दर्भिक नहुने भएको भन्दै आयोगले परीक्षालाई थप कडाइ गर्ने भएको हो । आयोगले हिजो मात्रै सार्वजनिक […]

पढाइ जारी राख्नुहोस्

पाँच हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस खुवाउनु परेको सांसदको आरोपपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्त प्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गर्न निर्देशन दिएकी हुन् […]

पढाइ जारी राख्नुहोस्

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता बहादुर सिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका लामालाई मंगलबार साँझ प्रदेश प्रमुख यादव शर्माले नियुक्ति गरे ।८ कात्तिक २०२७ मा नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा जन्मिएका उनी तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । बागमतीमा नेपाली कांग्रेसबाट […]

पढाइ जारी राख्नुहोस्