उपसभामुखमाथि छानबिन होस्, म सँग भएको प्रमाण दिन्छुः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना प्रकरणबारे राज्यले छानबिन गर्नुपर्ने बताएका छन् । आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उनले बताएका छन् । ढकालले उपसभामुख रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन्। उपसभामुखले अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा सामाजिक सञ्जालमार्फत पूर्व महामन्त्री […]

पढाइ जारी राख्नुहोस्

काटिएका उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकबाट त्यस्ता ६ वटै उद्योगमा लाइन जोड्ने निर्णय गरिएको हो । काटिएका उद्योगमा आजै (मंगलबार) लाइन जोड्ने निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जानकारी दिए । गएको असार २५ गतेदेखि महसुल […]

पढाइ जारी राख्नुहोस्

साउन महिनामा बलान नदीमा गाजा बाजा सहित भक्तजनहरूको भीड लागेको छ।

हुलाकी सडकखण्डमा सिरहा र सप्तरीको सिमाना पर्ने बलान नदीमा सावन महिना भक्तजनहरूको भीड लागेको छ । यसैगरी यो सालमा मात्रै हैन बर्षोदेखि प्रत्येक साल साउन महिनामा प्रत्येक सोमबार बिहान ४-५ बजेतिर आसपासका गापा जस्तैः भगवानपुर गा पा नवराजपुर गापा र सप्तरीको बलान विहुल गापाको भक्तजनहरूको भिड लाग्ने गर्दछ। यस महिनामा प्रायजसो सबै उमेर को भक्तजनहरू […]

पढाइ जारी राख्नुहोस्

पूर्वमन्त्री रामचन्द्र रायको सर्लाहीको रतनपुरमा नृशंस हत्या

चार पटकका सांसद एवम् पूर्वमन्त्री रामचन्द्र रायको सर्लाहीस्थित चन्द्रनगर गाउँपालिका वडा नम्बर २ रतनपुरमा हत्या भएको छ । पूर्वमन्त्री यादव सर्लाही सदरमुकाम मलंगवामा बस्दैआएका थिए । गाउँमा मृत्युभोज सकाएर आइतबार रातिविश्रामका लागि पुगेका पूर्वमन्त्री यादवलाई जग्गासम्बन्धी विवाद सुल्झाउन आग्रह गर्न पुगेका अज्ञात तीनजना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको आशंका आफन्तले गरेका छन् […]

पढाइ जारी राख्नुहोस्

किन मनाइन्छ गुरु पूर्णिमा

गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एउटा पर्व हो। त्यस्ता गुरु आध्यात्मिक पनि हुन सक्छन् वा प्राज्ञिक। मानिसको जीवनको प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्त्वपूर्ण भूमिका र प्रभाव हुने गर्छ। कुनै पनि व्यक्ति सफल वा असफल हुने कुरा समेत गुरुले उनलाई कस्तो शिक्षा दिन्छन् भन्नेमा निर्भर हुने ठानिन्छ। त्यस्ता गुरु भनेका औपचारिक शिक्षा दिने शिक्षक मात्र नभएर […]

पढाइ जारी राख्नुहोस्

किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?

महिलाहरूले आफ्नो हातमा हरिया पहेँला चुरा, मेहेन्दी र त्यही अनुसार हरियै रंगको पहिरन लगाएर हिँडेको देखिन्छ । परम्परागत रूपमा साउनलाई भगवान् शिवको महिनाका रूपमा मानिने गरिन्छ । यो महिनामा नदी वा तलाउको पवित्र जल शिवलाई अर्पण गरेमा कृपा मिल्ने धार्मिक मान्यता छ । यस महिनामा हिन्दु धर्मावलम्बीहरूले नजिकको शिवालयमा गई भगवान् महादेवलाई जल चढाउने परम्परा […]

पढाइ जारी राख्नुहोस्

प्राथमिक स्वास्थ्य केन्द्र भगवानपुरमा डाक्टर र कार्यलय सहियाेगीकाे दादागिरी

सिरहा । सिरहाको भगवानपुर गाउँपालिकको प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था नाजुक देखिएको छ । गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले निवार्चित हुने वितिकै तामझामका साथ २०७९ साउन १ मा प्रथामिक स्वास्थ्य केन्द्रमै ईमरजेन्सी सेवा शुभारम्भ गरेका थिए । उनले ईमरजेन्सी सेवा सञ्चालनमा ल्याएपछि जनताले अब स्वास्थ्य सेवामा सुधार हुने आश गरेका थिए । तर प्रथामिक स्वास्थ्य केन्द्र र […]

पढाइ जारी राख्नुहोस्

घुमुवा प्रहरीकै सेटिङमा तस्करीको ‘ट्रान्जिट’ बन्यो बेल्ही र भगवानपुर

सप्तरी । नेपाल प्रहरीका घुमुवाको मिलेमतोमा बेल्ही र भगवानपुर तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । जिल्लाका सानाठूला सबै किसिमका नाकाबाट तस्करसँग घुमुवा प्रहरीले लाइन मिलाइ भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ तस्करी गराउँदै आएका छन् । तस्करहरुसँग असुलीका लागि अस्थाई प्रहरी चाैकी भगवानपुरले, घुमुवा संताेष कुमार साह लाई राखेको छ। त्यसतै ,अस्थाई प्रहरी चाैकी बेल्हीका घुमुवा […]

पढाइ जारी राख्नुहोस्

सिरहा जिल्ला अदालतमा खुल्ल्म खुल्ला घुसको कारोबार

बिनय अजाद,सिरहा —सिरहा जिल्ला अदालतका एक कर्मचारीले एक सेवाग्राहीसँग १५ हजार घुस लिएको भिडियो प्रमाण फेला परेको छ । अदालतमा कार्यरत नायव सुब्बा भुवनेश्वर महतोले सोमबार एक सेवाग्राहीसँग १५ हजार घुस लिएका हुन् । ज्यान मार्ने उद्योग मुद्दामा ७ महिनादेखि अदालत धाइरहेका एक जना सेवाग्राहीसँग नायब सुब्बा महतोले घुस मागेका हुन् । मुद्दामा जोडिएका प्रतिवादी […]

पढाइ जारी राख्नुहोस्

झलनाथ प्रतिष्ठानमा भ्रष्टाचार : पूर्वमन्त्री विजयसहित पाँच जनालाई तोकियो कैद

काठमाडौं । विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टचार गरेको आरोपमा ५ जनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ । गत असार ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि आजलाई पेसी तोकेको थियो । विशेषले आज ५ जनालाई कैद तथा […]

पढाइ जारी राख्नुहोस्