गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ- इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्याप्त रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिकरूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग स्वास्थ्य सेवा, खानेपानी आपूर्ति, सरसफाइ […]

Continue Reading

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

काठमाडौँ- ‘बोर्डर २’ को छायांकन निकै अघिदेखि सुरु भएको थियो, जसको निर्माण पक्षले घोषणा गरेको थियो । फिल्ममा सनी देओलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले अब उनको फिल्मको सुटिङ सकिएको छ । सन् १९९७ मा रिलिज भएको फिल्म बोर्डरको धर्तीमा ‘बोर्डर २’ पनि बनिरहेको छ, जसमा सैनिकको कथा देखाइने छ । अब यो फिल्ममा सन्नी देओलको […]

Continue Reading

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर- भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । स्वास्थ्यमन्त्री थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे । यसअघि जिल्लाको चारवटै स्थानीय तह पूर्ण खोप सूनिश्चित […]

Continue Reading

मधेश टुक्रयाउने अभिव्यक्ति दिएका नेताको बचाउमा जसपा, सबै मुद्दा फिर्ता लिन माग

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का मधेशले प्रदेश अध्यक्ष अशोक यादवमाथि प्रहरीले चलाएको मुद्दा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष यादवमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिन प्रशासनलाई आग्रह गरिन् । उनले प्रशासनले झुठा मुद्दा फिर्ता नलिए पार्टी संघर्षमा उत्रने चेतावनी […]

Continue Reading

बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका ६ नेता पक्राउ

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती काठमाडौंले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा ६ विद्यार्थी नेता पक्राउ परेका छन्।   विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द, छात्रवृत्तिको परादर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्नेलगायतका मागसहित नेविसंघले बालुवाटारमा प्रदर्शन गरेको थियो।  पक्राउ […]

Continue Reading

एक्सन फिल्म ‘एक्का तीन’ मा मुख्य भूमिकामा देखिँदै पूजा शर्मा

गतवर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म ‘एक्का तीन’ निर्माणको घोषणा गरेका छन्। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दैं फिल्मको निर्माण घोषणा गरेको हो।  फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ। जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो। फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ। थीम […]

Continue Reading