काठमाडौंको माइतीघरमा डिप बोरिङ समस्याको समाधान होइन भन्दै युवाहरूको प्रदर्शन

काठमाडौं । सरकारले मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेपनि दिर्घकालीन योजना नल्याएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् । ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ जस्ता नारा लगाउँदै मधेशका युवाहरु […]

Continue Reading

अध्यक्ष सोहिन्द्र यादवको खोक्रो प्रतिबद्धता सिराहा प्रादेशिक अस्पतालमा रगत छैन

सिराहा, साउन १६।सिराहा प्रादेशिक अस्पतालले रेडक्रस सोसाइटीसँग ब्लड बैंक सञ्चालन गर्ने भन्दै एक वर्षअघि जिम्मा लिएको भवन अझैसम्म प्रयोगविहीन अवस्थामा छ। न त भवनको मर्मत गरिएको छ, न त ब्लड बैंक नै सञ्चालनमा आएको छ। जीर्ण भवन र प्रशासनको उदासीनताले जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ। अस्पतालका अध्यक्ष शोहिन्द्र यादवले सार्वजनिक रूपमा छिट्टै ब्लड बैंक सञ्चालन […]

Continue Reading

सीरहा सीमाबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ, गोली प्रहारपछि नियन्त्रणमा

सिरहा, साउन १० – भारतबाट नेपालतर्फ लागूऔषध बोकेर आउँदै गरेका एक भारतीय नागरिकलाई सिरहाको नवराजपुर गाउँपालिकामा प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। सुराकीका आधारमा लागूऔषध ओसारपसार भइरहेकाे सूचना पाएपछि ईलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोली नवराजपुर–४ मा प्वाइन्ट बनाएर बसिरहेको थियो। दिउँसो करिब […]

Continue Reading

मधेशमा सुक्खाको चपेटा धानरोपाइँ आधापनि भएन, खाद्य सुरक्षामा गम्भीर खतरा

काठमाडौं, साउन २५ –देशभर मनसुन सक्रिय हुन नसक्दा बर्खे धान रोपाइँमा व्यापक असर देखिएको छ। साउनको पहिलो साता सकिन लाग्दा मधेश प्रदेशका आठ जिल्लामा जम्मा ४६.८३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। जलवायु परिवर्तन, भूमिगत जलस्रोतको संकट, चुरे क्षेत्रको अत्यधिक दोहन र वर्षा अभावले गर्दा मधेश प्रदेशको ठूलो क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन। कृषि […]

Continue Reading